Aamsanchar

समाज

वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई […]

आइतवार, पौष २६, २०७७

झापा। अपांग तथा विपन्न बालबालिकालाई शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यले स्थापित शिभांसु स्मृति प्रतिष्ठानले पछाडिएका तथा विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री र स्विटर वितरण गरेको छ । झापा गाउँपालिका वडा नम्बर ७ मा रहेको […]

शनिवार, पौष २५, २०७७

काठमाडौं । काठमाडौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले आत्महत्या गरेकी छन् । श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी झुण्डिएर आत्महत्या गरेकी हुन् । उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी […]

शनिवार, पौष २५, २०७७

झापा- प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । आज दिउँसो ३ बजे भद्रपुर नगरपालिका वडा नं १० स्थित सार्वजनिक सडक किनारमा बा २८ प ३५५६ नं को मोटरसाइकल रोकेर शंकास्पद अबस्थामा […]

शुक्रवार, पौष २४, २०७७

काठमाडौं । नुवाकोट घर भई ललितपुरको च्यासलमा बस्ने धनकुमारी ठकुरीको घरमा दिउँसै लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा उदयपुर घर भै हाल ललितपुरको च्यासल बस्ने २६ वर्षीय भरत मगर, […]

शुक्रवार, पौष २४, २०७७

इलाम- भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गाउँपालिकाका १५/१६ […]

बिहिवार, पौष २३, २०७७

जनकपुरधाम । सिराहामा एक घरमा आगलागी हुँदा ८ वर्षीय बालकको जलेर मृत्यु भएको छ । बुधबार साँझ मिर्चेया नगरपालिका-७ स्थित रसिद राइनको घरमा आगलागी हुँदा उनको ८ वर्षीय छोरा जाबिरको मृत्यु भएको हो । प्रहरीका […]

बिहिवार, पौष २३, २०७७

पाँचथर । आफ्नै श्रीमतीको बन्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५, सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटरपूर्व जंगलमा झुन्डिएको अवस्थामा फेला […]

बिहिवार, पौष २३, २०७७

काठमाडौं – काठमाडौंको बालाजुस्थित बाईपासमा कपडा काट्ने कैंचीले घोपेर एक जनाको हत्या गरिएको छ। मंगलबार राति सिलाई–कटाईको काम गर्ने भारत बिहार घर भएका कलाम मियाँलाई उनकै सहकर्मीले कैंचीले घोपेर हत्या गरेको प्रहरीले जनाएको छ। हत्यामा […]

बुधवार, पौष २२, २०७७

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास […]

मङ्गलवार, पौष २१, २०७७