कनकाई । झापाको कनकाई नगरपालिकामा बालमैत्री स्थानीय शासन अभियानका लागि सरोकारवाला पक्ष छलफल भएको छ । नगरको बाल कल्याण इकाईको आयोजनामा आइतबार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उद्देश्यसहित बाल सरोकारवालाहरूसँग सल्लाह, सुझावसहित […]
विराटनगर । संबिधान र कानुनमा प्राप्त भएको अक अधिकार स्थापित गराउन अब शसक्त्त आन्दोलन थाल्नुपर्ने दलितहरुले जोड दिएका छन । नेपाल दलित मुक्त्ति मोर्चा मोरङ जिल्ला भेलामा सहभागी दलित अगुवाहरुले संबिधान र कानुनबाट धेरै हक […]
चारपाने । माता तीर्थ औशीको सन्दर्भ पारेर झापा अर्जुनधारा नगरपालिका –५ पानीकल का टेकनाथ अधिकारी (महेन्द्र) र कैलास अधिकारीले आफ्नी दिवंगत आमाको जन्म जयन्तीको दिन १६ जना समाजका आमाहरूलाई आफ्नै आमा सम्झेर सम्मान गरी मिष्ठान्न […]
औँसीको घाम जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ , त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन […]
बिर्तामोड । बैंकको चर्को व्याज, लघुवित्तले लादेर गरेको शोषण र मिटर ब्याजी साहुले गुण्डाराज सञ्चालन गरेको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले बिर्तामोडमा जनसभा गर्ने भएको छ ।सोही अवसरमा पार्टी सम्वद्ध जनवर्गीय सङ्गठनहरूको […]
बिर्तामोड । वीरता जेसीजले यस पटक प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना गरिने उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो । वीरता जेसीज […]
बिर्तामोड । वीरता जेसीज पूर्व अध्यक्ष क्लबद्वारा हरेक वर्ष विभिन्न विधामा झापा जिल्ला भरिबाट एकजनालाई प्रदान गरिदै आएको उत्कृष्ट नागरिक सम्मान यस वर्ष उद्योग, व्यवसाय र समाजसेवाको क्षेत्रमा योगदान पुर्याउने एक समाजसेवीलाई प्रदान गरिने भएको […]