Aamsanchar

समाज

काठमाण्डाै – काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ मा घरको कौसीबाट खसेर दुई वर्षकी बालिकाको ज्यान गएको छ । गएराति ९ बजेतिर आफ्नै घरको तीन तलामाथिको कौसीबाट खसेर भुपाल श्रेष्ठकी दुई वर्षकी छोरी हेनिसा श्रेष्ठको ज्यान […]

बुधवार, चैत ९, २०७८

मोरङ- तीन दिनदेखि तनावग्रस्त मोरङको लेटाङमा प्रशासनले लगाएको कर्फ्यू आजदेखि केही खुकुलो बनाइएको छ । जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्यूलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो । हिजोको बैठकले अर्को आदेश […]

बुधवार, चैत ९, २०७८

बझाङ –  सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध […]

बुधवार, चैत ९, २०७८

मोरङ – मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ । स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका […]

मङ्गलवार, चैत ८, २०७८

चितवन – चितवनको माडीबाट बालयौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा माडी नगरपालिका-५ का ३७ वर्षीय सुरज लामिछाने रहेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माडी नगरपालिका-१ बरुवास्थित श्री सोमेश्वर उच्च माविमा […]

सोमवार, चैत ७, २०७८

बिर्तामोड । झापा गोल्डकप सम्पन्न भएको छैटौं दिनमा डोमालाल राजवंशी रंगशाला सफाई गरिएको छ । आज (आइतबार) विहान देखि स्थानिय बिर्ताबजार सामाजिक युवा क्लवको अगुवाईमा रंगशाला सफाई गरिएको युवा परिवारका सचिव मदन राईले बताए । […]

आइतवार, चैत ६, २०७८

बिर्तामोड । हरेक बर्ष हरेक व्यक्तिले आफ्नो जन्मोत्सव मनाउने गर्छन् । धेरैले परिवार र साथीभाईहरु संग जन्मोउत्सव मनाउने गरेका छन् । जन्मोत्सव मनाउदा गच्छे अनुसारको खर्च पनि गर्ने गरेका छन् । तर त्यसरी गरिने खर्च […]

शनिवार, चैत ५, २०७८

बिर्तामोड- झापाको बिर्तामोड नगरपालिका–५ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न बिर्तामोड–५ का ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति राउतले मादक पदार्थ सेवन गरी झैझगडा गर्नेक्रममा आफ्नै […]

शुक्रवार, चैत ४, २०७८

बिर्तामोड । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो […]

बुधवार, चैत २, २०७८