Aamsanchar

साहित्य

काठमाडौं – वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ।  आज विहान बत्तीसपुतलीस्थित आफ्नै निवासमा  ८७ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। इलामको बरबोटेमा जन्मेर संस्कृत शिक्षाबाट पठन सुरु गरेका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा […]

मङ्गलवार, फागुन ३, २०७८

इटहरी । इटहरी २ मा रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा ‘प्रणय सृजना’ वाचन कार्यक्रमको आयोजना गरिएको छ । तरहरामा रहेको क्यानभास साहित्य समाजद्वारा आयोजित ‘प्रणय सृजना’ वाचनमा इटहरी, धरान, बराहक्षेत्र, रामधुनी, धनकुटा, मोरङ, खोटाङबाट आएका […]

सोमवार, फागुन २, २०७८

इटहरी उपमहानगरपालिकाले साहित्यकार कृष्ण विनोद लम्सालको संयोजकत्वमा १५ सदस्यीय इटहरी भाषा,कला र साहित्य सृजना परिषद गठन गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा भएको साहित्य,कला र संगीत क्षेत्रका ब्यक्तित्वहरुको भेलाले परिषद गठन गरेको हो […]

आइतवार, माघ १६, २०७८

सरकार कुकुर जस्तै हुनु पर्ने सरकार कुकुर हुनुपर्ने कुकुरजस्तै सधैँ हाम्रो रक्षामा हाम्रो सुरक्षामा रहोस् सरकार सधैँ हाम्रो द्वारपाल भएर घरको सुरक्षा गरोस् सधैँ हाम्रो आदेशको सधैँ हाम्रो खटनको पालनामा तल्लीन रहोस् सरकार कुकुरजस्तै अर्थात् […]

मङ्गलवार, पौष २७, २०७८

रोल्पा । रोल्पाको सुलिचौरमा सुनिलस्मृति साहित्य महोत्सव हुने भएको छ। कार्यक्रम जिएम मुभिजको आयोजना र सुनिलस्मृति गाउँपालिको आर्थिक सहयोगमा हुन लागेको हो। आगामी शनिबार र आइतबार धनलक्ष्मीको ग्राउण्डमा हुन लागेको कार्यक्रमलाई पूर्वसभामुख कृष्णबहादुर महराले उद्घाटन […]

शुक्रवार, पौष २३, २०७८

विराटनगर । आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर) विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चनहुने भएको छ । विराट आदर्श आहित्यमञ्चको पाँचौ प्रस्तुतीको रूपमाउक्त नाटक भोलीबुधबार ४ बजेबाट मञ्चनहुने छ । नाटकमा विराटनगरका विभिन्न स्कुल […]

बुधवार, पौष ७, २०७८

बिर्मतामाेड-मनकामना क्याम्पस साहित्यिक परिवारले साहित्यिक रचना वाचन तथा सम्मान कार्यक्रम आज सम्पन्न गरेको छ । मनकामना क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको सभापतित्व रहेको थियो भने प्रमुख अतिथी मनकामना क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई […]

शुक्रवार, मंसिर २४, २०७८

सम्मानित हुदै अग्रज गायिका तथा संगितकार शान्ति ठटाल । बिर्तामोड । स्वर सम्राट नारायण गोपालको ३१ औ स्मृति दिवसको अवसरमा शनिवार विर्तामोडमा नारायण गोपाल सांगितक साँझ कार्यक्रम सम्पन भएको छ । साहित्य चौतारी विर्तामोडको आयोजनामा […]

आइतवार, मंसिर १९, २०७८

बिर्तामोड । ‘क्षितिज नाट्य समुहलाई नाट्य प्रतिष्टानका रुपमा परिणत गर्दै आफ्नो जीवन साथी स्व. ज्ञानुराम प्रसाईले सुरु गरेको यो अभियानलाई सफल बनाउन आफु सदैव लागि पर्ने र प्रदेश १ कै ऐतिहासिक धरोहरका रुपमा परिचित संग्रहालय […]

आइतवार, मंसिर ५, २०७८

मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । संविधान सभा सदस्य रविन कोइरालाको […]

बिहिवार, कार्तिक १८, २०७८