Aamsanchar

सिनेमा

पेरिस: हलिउडकी टेलिभिजन अभिनेत्री किम कार्दशियनलाई पेरिसमा एक भीआईपी होटलमा बन्दुक देखाएर बन्धक बनाएपछि यो लुटपाट भएको हो ।  पुलिसका अनुसार किमलाई बन्धक बनाएपछि उनीसँग रहेको १ अर्ब १८ करोड नेपाली रुपैयाँ बराबरको गहना लुटिएको […]

मङ्गलवार, असोज १८, २०७३

स्वस्तिमा खड्का र सुरज पाण्डेबीचको आदर्श प्रेमकथालाई बुनिएको ‘लभ लभ लभ’ ले वर्ष २०७४ को पहिलो दिनदेखि प्रदर्शनको खाता खोल्ने भएको छ । निर्देशक दीपेन्द्र के खनाल निर्देशित उक्त फिल्मले शनिबार वैशाख १ लाई रिलिज […]

मङ्गलवार, असोज १८, २०७३

एजेन्सीः भारतमा पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध लगाएको भन्दै सलमान खानले त्यसको विरोध गरेका छन् । शुक्रबार सलमानले पाकिस्तानी कलाकार आतंकवादी नभएकाले प्रतिबन्ध लगाउनुपर्ने आवश्यकता नरहेको बताएका हुन् । भारत र पाकिस्तानबीच युद्धको खतरा बढ्दै गएपछि पाकिस्तानी […]

शनिवार, असोज १५, २०७३

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मैथिली फिल्ममा देखिएका छन् । बाल विवाह र चेलीबेटी बेचबिखन विरुद्धको फिल्म मुन्नीमा उनीहरु लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका हुन् । समाजसेवासँगै सन्देशमुलक फिल्म निर्माणमा लागेका […]

शुक्रवार, असोज १४, २०७३

काठमाडौं । अभिनेता दीपक गिरी र अभिनेत्री दीपाश्री निरौलाले निर्माण गरेको फिल्म ‘छक्कापञ्जा’ले अहिले दर्शक तानेको छ । फिल्मले राम्रो कमाइ पनि गरेको छ । तर फिल्मको कमाइ लुकाउन दीपक र दीपाले गर्नुसम्मको कीर्ते काम […]

मङ्गलवार, असोज ४, २०७३

झापा । ‘बैंस हुन्जेल पो बैंस देखाउने, जवानी निख्रिएको दिन के देखाउने ? ‘, गायिका दीपा पन्तले भनिन्, ‘कलाकारले देखाउने कला नै हो, अझ गायकगायिकाले देखाउने त गला नै हो, अंग होइन ।’ पछिल्लो समय […]

मङ्गलवार, असोज ४, २०७३

काठमाडौँ । आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता÷अभिनेत्री घोषित भएका छन् । यहाँ भएको पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठह¥याइयो । त्यस्तै चलचित्र ‘क्लासिक’बाट […]

सोमवार, असोज ३, २०७३

काठमाडौं, निकै चर्चा र दर्शक बटुलिरहेको चलचित्र छक्कापञ्जाले कलाकार तथा प्राविधिकलाई बोनस बाँड्ने भएको छ । चलचित्रको प्रदर्शनी सकिएपछि नाफाका आधारमा प्राविधिक र कलाकारलाई बोनस बाँड्ने तयारी गरेको निर्देशक दिपाश्री निरौलाले उज्यालोलाई जानकारी दिनुभयो । […]

शुक्रवार, भदौ ३१, २०७३

काठमाडाैं: यसअघि वैदेशिक रोजगारीका विषयमा बनेका अधिकांश नेपाली चलचित्रमा नेपाली युवा ठगिएका, मारिएका, पैसा नकमाएका यस्तै विषय प्राथमिकताका साथ समेटिएका हुन्थे। तर शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको हास्यकलाकार दीपाश्री निरौलाको कथा तथा निर्देशनमा बनेको चलचित्र ‘छक्कापन्जा’ले […]

मङ्गलवार, भदौ २८, २०७३

काठमाडौं । बिहानी शोमै हाउस फुल भएपछि निर्देशक दिपा श्री निरौलाले स्क्रिप्ट राइटर दिपक गिरीलाई किस गरेकी छन् । शुक्रबार देखि देशभरिका ८० भन्दा बढी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ले बिहानैको शोमा दर्शकको उल्लेख्य […]

शुक्रवार, भदौ २४, २०७३