
झापाको कनकाई नगरपालिका सुरुंगा देखि झापा गाउँपालिका जोड्ने निर्माणाधिन सडक । सुरुंगा देखि टप्पु चारआली चोक साढे दुई किलोमिटर सम्म चार लेन र त्याहाँ देखि कनकाईको सिमा क्षेत्र चप्रामारी सम्म दुई लेनको सडक निर्माणको काम […]
शिवगञ्ज । शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले नगर भित्रका विकास निर्माणका कुरालाई लिएर सामाजिक संजालमा बेतुकका स्ट्याटस राखेर गनगन नगर्न शिवसताक्षीका नगरबासीलाई आग्रह गरेका छन् । उनले वडा कार्यापालिकाले सम्बोधन गर्न नसकेका क्षेत्रमा बाटो, कलभर्ट, […]
चारपाने । झापाको कनकाई नगरपालिका वडा नं. ८ र ९ खाडीबस्तीमा बिगत पाँच महिना देखि लडेको बिजुलीका पोल र थ्रिफेज तार यतिका महिना सम्म पनि व्यवस्थापन गरिएको छैन् । गत आर्थिक बर्षको अन्त्य महिना असारमा […]
झापा । झापाको बिर्तामोड नगरपालिका वडा नं.३ बर्ष ३० का कुमार गिरी पक्राउ परेका छन् । बैदेशिक रोजगारीको. नाममा ठगी गरेको आरोप संगै परेको उजुरीको आधारमा छानविन गर्ने क्रममा बैदेशिक रोजगार न्यायलय काठमाडौंले कसुर ठहराएपछि […]
बिर्तामोड । झापाको विर्तामोड नगरपालिका वडा नम्बर २ मा विकासको नाममा सार्वजनिक पैनी पुरेर बाटो बनाउन थालिए पछि स्थानिय कृषकहरुले चिन्ता व्यक्त गरेका छन् । वडा–२ को वडाकार्यलय पश्चिमको बेलखाडी बाँध रहेको छ । उक्त […]
बिर्तामोड । स्वास्थ का लागि खेलकुद भन्ने नारा का साथ वीरता लेडी जेसीजको आयाजनामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ । जेसीज सप्ताह कार्यक्रम अन्तरगत आज वीरता लेडी जेसीजले साईकल दौड प्रतियोगिता गराएको हो । […]
बिर्तामोड। झापाको मेचीनगर नगरपालिकाका एक कर्मचारीले कोरोना संक्रमणका कारण मृत्युवरण गर्नु परेको छ । मृत्यु हुनेमा नगरपालिकाका कार्यालय सहयोगी करिव ५० वर्षिय गणेश खड्का रहेका छन् । मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति […]
चरपाने । झापाको कनकाई नगरपालिका– वडा नंम्बर ८ लक्ष्मीपुर स्थित श्री हिमाली माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी तयार पार्ने उपकरण जडान गरिएको छ । अमेरीकी संस्था हेल्पिङ हेण्डको सहयोग, वर्क फर नेपाल नामक संस्थाहरुको संयोजनमा […]
झापा । कोरोना त्रास दिनप्रतिदिन बढी रहेको अवस्थामा त्यसको चपेटामा कर्मचारीहरु पर्न थालेका छन् । सर्वसाधारण संग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने कर्मचारीको बाध्यताका कारण पनि कर्मचारीहरु बढी कोरोना संक्रमणको जोखिममा पर्न थालेका छन् । यस्तो असहज […]