
बिर्तामोड । लकडाउन खुकुलो भए संगै सर्वसाधारणले मास्क, सेनिटाइजर लगाउनु पर्ने र भौतिक दुरीमा रहनु पर्ने सामान्य स्वास्थ्य मापदण्डलाई पालना गर्न छोडेका छन । नेपालमा कोरोना देखा नपर्दा नागरिकहरुले बढी मुल्य तिरेर मास्क, सेनिटाईजर लगायतका […]
‘अझैपनि स्थानीय सरकारले नाकामा उच्च सतर्कता अप्नाइरहेको छ ।’ मेचीनगर । झापाको मेचीनगरमा ६ जना नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट निको भएर घर फर्किएका छन् । मेचीनगर नगरपालिकाले शुरुदेखि नै पूर्वीनाकाबाट यसको संक्रमण […]
बिर्तामोड । अबपनि लकडाउनको बहानामा होटल व्यवसायीलाई सरकारले संकटमा पार्न खोजेको र संघले पनि व्यवसायीहरुको पिंडा नबुझेको भन्दै समस्या समाधानको लागि बिर्तामोड र अर्जुनधाराका होटल व्यवयीहरुले होटल व्यवसायी संघ झापाको ध्यान आर्कषण गराएका छन । […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाले अगामी आर्थिक बर्ष २०७७/०७८ कालागि पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्बत पारित भएको छ । नगरको पर्यटकीय स्थल सुखानी सहिद स्मृति पार्कमा बुधवार उपमेयर कमला खतिवडा आचार्यले आर्थिक बर्ष २०७७÷०७८का […]
कनकाई । रोटरी क्लव अफ सुरुङ्गाको अध्यक्षमा स्थानीय शिक्षासेवी सामाजिक व्यक्तित्व टिकाप्रसाद जमरकट्टेलले पदभार ग्रहण गरेका छन् । अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त विशुद्ध सामाजिक संस्थाका रुपमा स्थापित रोटरी क्लवमा सर्वसम्मत भएका नेतृत्वहरुले हरेक वर्षको जुलाई […]
मेचीनगर । रोटरीको मान्यता अनुसार हरेक वर्षको जुलाई १ तारीख विश्वभर एकसाथ नयाँ नेतृत्वले पदभार ग्रहण गर्ने गर्दछ । यसै क्रमममा झापा जिल्लाका रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत सन् २०२०/२०२१ का एउटा मिडटाउनसहित […]
बिर्तामोड । झापामा पिसिआर ल्याव स्थापना गर्न जनस्तरबाट दैनिक रुपमा रकम जुटने काम भईरहेको छ । कोटिहोमस्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्ने दृढता राखेर निरन्तर सक्रिय बनिरहेका एकका लागि एक […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोड मिट टाउनको प्रेसिडेन्टमा भेषराज भण्डारी (प्रसान्त) चयन भएका छन् । वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व उपाध्यक्ष, कराते खेलका अन्तर्राष्टिय खेलाडी रेफ्री, वर्तमानमा बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव […]
बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको प्रेसिडेन्टमा निर्मल भट्टराई चयन भएका छन् । वीरता जेसीजका पूर्व अध्यक्ष, नेपाल अलौंची व्यवसायी महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष, एकका लागि एक अभियानका सदस्य समेत रहेका भट्टराई क्लवको सन् २०२०/०२१ […]