
झापाको हल्दीबारी गाउँपालिका ४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय नरेश मोक्तानले बिजुलीको पोलबाट बिजुली तानी माछा मार्ने क्रममा करेन्ट लाग्दा घाईते भएका थिए । मोक्तानलाई उपचारको लागि अस्पताल पुर्याउन साथ […]
बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगी–चैतुबारी सडक खण्डमा पर्ने चौबाटोमा सडक निर्माण गर्नेलाई भन्दा देख्ने लाई लाज लाग्ने भएको भन्दै स्थानीयबासीले निर्माणकार्य प्रति असनतुष्टी व्यक्त गरेका छन् । पूर्व बिर्ताबजार र पश्चिम घैलाडुब्बा जोडिने गोकुल […]
मेचीनगर । विश्व हात्ती दिवस २०८१ को अवसर पारेर झापाको मेचीनगर ४, बाहुनडाँगीमा विविध कार्यक्रम गरिएको छ । र्यापिड रेस्पोन्स टिम ‘आरआरटी’को आयोजनामा सरस्वती माविको खेल मैदानमा सोमबार कार्यक्रम भएको हो । जस अन्तरगत अन्तर्राष्ट्रिय आमा […]
चारपाने । झापा बिर्तामोड नगरपालिका २ बेलडाँगी स्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानको स्तरोन्नतिको लागि जनश्रमदान अभियान सञ्चालन हुँदै आएको छ । चारपाने भेट्रान क्लब र एकता स्पोर्टिङ क्लबको संयोजनमा खेल मैदान स्तरोन्नतिको काम […]
हल्दीबारी । झापाको हल्दीबारी गाउँपालिका स्थित जलथल जङ्गल अन्तर्गत रहेको रातमाटे बनको हाताभित्र वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । ढडुवा युवाक्लब परिवारको आयोजनामा अगरुड प्रजातिको सयौँ बिरुवाहरू रोपिएको बताइएको छ । वृक्ष रोपन कार्यक्रममा जनप्रतिनिधि ,नागरिक […]
बिर्तामोड । झापाको बिर्तामोड स्थित शनिश्चरे रोड टाटा सोरुम देखि महानन्द चोक सम्मको मुख्य बाटो स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् । आज मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा स्थानीयबासीले शनिश्चरे रोडको करिव ५ सय मिटर क्षेत्र […]
हाल झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. ४ मा अवस्थित सशस्त्र प्रहरी बलको क्याम्प भए उत्तर तर्फ बाहुनी झोडा नामको एक पानीको मुहान छ । त्यो पानी अत्यन्तै शुद्ध र बाहै« महिना बगिरहेको देख्न पाइन्छ […]
दाङ । दाङका चार स्थानीय तहले विकासकालागि एकै ठाउँ उभिने निर्णय गरेका छन् । तुलसीपुर उपमहानगरपालिका, दंगिशरण,शान्तिनगर र बबई गाउँपालिकाले विकासकालागि सहकार्य गर्ने निर्णय गरेका हुन् । आज तुलसीपुर उपमहानगरको अगुवाईमा बसेको चारवटा पालिकाको बैठकले […]
बिर्तामोड । झापा टोस्मास्टरर्स क्लबको अध्यक्षमा मनोज गोयल सर्वसम्मत निर्वाचित भएका छन् । टोस्मास्टर्स इन्टरनेशनलको जिल्ला ४१ अन्तर्गत पर्ने झापा टोस्मास्टर्स क्लबको तेस्रो वार्षिक कार्यक्रम “सिम्फनी ३.०” सम्पन्न गरेर नयाँ कार्यसमिति पनि चयन गरिएको हो […]