Aamsanchar

स्थानीय

अर्जुनधारा ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को प्रथम महाधिवेशनबाट अर्जुन जम्नेली राईको अध्यक्षतामा २१ सदस्यीय प्रादेशिक समिति सर्वसम्मत गठन भएको छ । फोनिजको शुक्रबार सम्पन्न महाधिवेशनको बन्दसत्रले राईको अध्यक्षतामा उक्त समिति सर्वसम्मत गठन गरेको हो […]

शुक्रवार, साउन ३१, २०७६

चारपाने, साउन २७ ।  दैनिक रुपमा गर्मी बढ्दै गइरहेका बेला नेपाल विद्युत प्राधिकरण अनारमनी शाखाले झापाको लक्ष्मीपुरमा भोल्टेजमा सुधार नगरको भन्दै स्थिानीयले प्राधिकरण घेराउ गरेका छन् । कनकाई नगरपालिका– मा रहेको लक्ष्मीपुर क्षेत्रमा भोल्टेज नहुदाँ […]

सोमवार, साउन २७, २०७६

सरकारले कार्यसम्पादन सम्झौतामार्फत कार्यालय समयमा कर्मचारीलाई कार्यालयबाट बाहिर निस्किन कडाई गरेको छ । कार्यालय समयमा कर्मचारी नभेटिँदा सेवाग्राहीहरु मर्कामा परेको र चा“डै हुने काम गर्न दुई तीन दिन लाग्ने गरेको गुनासो आएपछि सरकारले त्यसमा कडाई […]

सोमवार, साउन २७, २०७६

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाको नेतृत्व चयन भएको छ । आइतबार बिर्तामोडमा सम्पन्न मञ्चको दोस्रो अधिवेशनले हिमाल खरेल अध्यक्षमा निर्वाचित भए ।मञ्चको समन्वय शाखा झापामा गठन भएको एक दशकपछि निर्वाचन हुँदा […]

आइतवार, साउन २६, २०७६

(लीलाराज झापाली) सुरुङ्गा । बर्खा याममा दक्षिणी झापा गाउँपालिकाको ५ वटा वाडवासीहरुको प्राय भेट हुन मुस्किल थियो । भेटघाट गर्नका लागि कित ठुलो जोखिम मोलेरै सानो माइ तरेर वारीपारी गर्नुपर्दथियो नभए २२ किलोमिटरको दुरीमा रहेको […]

मङ्गलवार, साउन २१, २०७६

( लक्ष्मी उप्रेती ) फोटो : बिनोद पाण्डे/आमसंचार बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको छैठौं तथा रोट्रयाक क्लब अफ बिर्तामोड मिडटाउनको पाचौँ पद हस्तान्तरण कार्यक्रम शनिबार संयुक्तरुपमा सम्पन्न भएको छ ।बिर्तामोडस्थित आदर्श ब्याङ्क्वेट पार्टी […]

आइतवार, साउन १९, २०७६

विराटनगर । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको आज मृत्यु भएको छ । एक नं प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन […]

बिहिवार, साउन १६, २०७६

बिर्तामोड । भद्रपुर विमानस्थलबाट गोली सहित एक ब्यक्ति पक्राउ परेका छन् । विमानस्थलमा चेकजाँचका क्रममा इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तुका ३८ वर्षीय सुरेश राईलाई गोली सहित नियन्त्रणमा लिएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । […]

बिहिवार, साउन १६, २०७६

बिनोद पाण्डे ८७ लाखको कालोपत्रे उक्कियो झापाको बाह्रदशी –३ राजगढमा ८७ लाखको लागतमा गरिएको कालोपत्रे काम सकिएको केही समयमै उक्किन थालेको छ । स्थानीयले तीब्र विरोध गरेपछि इञ्जिनियर नरेन्द्र श्रेष्ठले राजीनामा दिएका छन् भने गाउँपालिकाले […]

बिहिवार, साउन १६, २०७६

अर्जुनधारा । नगर क्षेत्रमा रहेका उद्योगी, व्यवसायीहरुलाई संगठित गरी उनीहरुको व्यावसायिक हक र अधिकारको संरक्षण गर्ने उद्धेश्यले चेम्बर अफ कमर्श अर्जुनधाराको तदर्थ समिति गठन भएको छ । अग्रज व्यवसायी पुष्पप्रसाद रेग्मीको संयोजकत्वमा ११ सदस्यीय समिति […]

मङ्गलवार, साउन १४, २०७६