
बिर्तामोड। बिर्तामोड नगरपालिकामा रहेको पशपंक्षी विकास शाखाले बिर्तामोड नगरपालिकाभित्र सञ्चालित कृषक समूह र पशुपालक कृषकहरुलाई उन्नत वोयर जातका बीऊ बोका तथा माउ बाख्रा वितरण गरेको छ । यस आर्थिक वर्षमा वितरण गरिएका माउ बाख्राबाट जन्मने […]
काठमाडौं, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ। सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो। प्रतिष्ठान परिसरमा प्रहरीले […]
चितवन, रत्ननगर नगरपालिकाले चालु आर्थिक वर्षबाट गाईलाई सुत्केरी भत्ता कार्यक्रम शुरु गरेको छ । नगरपालिकाको पशुपक्षी शाखाका प्रमुख शालिग्राम पौडेलका अनुसार साउन १ गतेदेखि लागू हुनेगरी गाईलाई सुत्केरी भत्ता दिन शुरु गरिएको हो । “अब साउन […]
विराटनगर, विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका […]
पोखरा, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा असारमा भएको टिपर दुर्घटनामा बाबुआमा गुमाएका टुहुरा बालकहरुलाई सञ्चारकर्मी जमुना शर्मा वर्षाको सक्रियतामा संकलित रु २३ हजार आर्थिक सहयोग शुक्रबार हस्तान्तरण भएको छ । रोजगारीका लागि मुस्ताङ पुगेका […]
इलाम । इलामको माइजोगमाइ १ नयाँबजारमा शुक्रबार परेको चट्याङले लागेर दुर्इ जना घार्इते भएका छन् । दिउँसोको समयमा पानीसँगै बारीमा परेको चट्याङको झट्काले माईजोगमाई १ बस्ने ७३ बर्षकी निमा कुमारी शेर्पा र उनैकी छोरी २२ […]
काठमाडौँ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा आज मन्त्रालयमा […]
बिर्तामोड, साउन ४ । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अस्ट्रलिया जाने विद्यार्थीको संख्या बढेसंगै झापामा कन्सलटेन्सी खुल्ने क्रमपनि बढेको छ । उच्च शिक्षा अध्ययनपछि पनि स्वदेशमा विद्यार्थीले खासै अवसर नपाउने गरेको भन्दै विदेशिने नेपाली […]
विराटनगर, भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत चार जिल्लामा यसवर्ष रु तीन करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४÷७५ […]