
इलाम, तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा कहलिएको इलामको गोदकलाई अर्गानिक बनाउन पहल थालिएको छ । रासायनिक मल र विषादी प्रयोग गरेको समाचार बाहिर आएपछि चिन्तित बनेका इलाम नगरपालिका गोदकका किसानले गाउँलाई अर्गानिक बनाउन पहल थालेका हुन् […]
[सुरेन्द्र भण्डारी ] झापा, “घर छेउको पसलेले जतिबेला मलाई दुई रुपैयाँका लागि पनि पत्याउँदैनथे, आयस्रोत नभएका कारण तिर्न सक्दिन भनेर पसलेले मलाई ऋण दिनै मान्दैनथे”, विगत सम्झँदै मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ की ४३ वर्षीया […]
खोटाङ, नेपाली काँग्रेसका उम्मेदवारलाई भोट माग्न गएका राप्रपा खोटाङका जिल्ला सदस्यको भिरबाट लडेर मृत्यु भएको छ । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका […]
रुपन्देही, रुपन्देहीमा प्रहरीको गाडीबाट हाम फाल्दा एक थुनुवाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भारतको सिद्धार्थनगर थाना नौतनहवाका २५ वर्षका बिजयकुमार खटिकको ज्यान गएको हो । जिल्ला अदालत रुपन्देहीबाट म्याद थप गरी […]
तेह्रथुम, जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ । विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै […]
झापा, झापाको कनकाई १ जामुनबारीमा अवस्थित कालिका मन्दिर परिसरमा मैनाली एकता समाज झापाको चौथो साधारणसभा सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको उक्त साधारणसभामा मैनाली समाजका विविध क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मैनाली बन्धुहरुलाई सम्मान तथा अभिन्नदज […]
[दिपेन लावती] शान्तिनगर, झापाको बुद्धशान्ति–४ स्थित नवज्योति सामुदायिक बन उपभोक्ता समुहले पर्यटन प्रबद्र्धनमा जोड दिएको छ । शनिबार समुहको कार्यालय परिषरमा आयोजित २१ औ बार्षिक साधारणसभामा आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट तथा निति कार्यक्रम […]
इलाम, इलाम नगरपालिका–६ मा गुफा फेला परेको छ । ओढारे भालुढुंगा सामुदायिक वन क्षेत्रमा सो गुफा पत्ता लागेको हो । भालुढुंगा ओढारकै सामुन्नेबाट २० मिटर पश्चिमतर्फको पहरामुनि सो गुफा भेटिएको हो । ओपिधारा–चियाबारी–भालुढुंगा क्षेत्र पर्यटन […]
बिर्तामोड, झापाको बिर्तामोड स्थित बिर्तासिटी अस्पतालमा राखिएको दानपेटिकामा संकलित रकम झापा नेत्रहिन संघलाई प्रदान गरिएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गरि बिर्तासिटी अस्पतालका संचालक गोपाल बस्नेतले दानपेटिकामा संकलित १९ हजार १० रुपयाँ नेत्रहिन संघका […]