
मोरङ । मोरङको धनपालथान गाउँपालिका–४ हरकपुर बस्ने ५५ वर्षीय फुलचन साफीको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको छ । बेलुका आफ्नै घरको ट्युबेलमा जडान गरिएको पानी तान्ने मोटरबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर […]
खोटाङ । गाउँमै पहिलो विद्यावारिधी प्राप्त गर्ने खोटाङ दोर्पाका डा तोयानाथ खनाललाई विद्यालयले सम्मान गरेको छ । रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाका डा खनाललाई दोर्पा गाउँका तर्फबाट विद्यावारिधी गर्ने पहिलो व्यक्ति भई उदाहरणीय र प्रेरणादायी व्यक्तित्व […]
राजविराज । सप्तरीको बोधेबर्साइन नगरपालिका–१४ बाट गएराति हतियारसहित एक युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी […]
बर्दिया । सालनालसहित फालिएका एक नवजात बालिका यहाँ फेला पेरकी छिन् । बर्दिया नगरपालिका–४ स्थित कुसुम्वभाघाटको पुल नजिकै प्लास्टिकमा वेरेर फालिएको अवस्थामा गएराति प्रहरीको गस्ती टोलीले ती नवजात बालिका फेला पारिएको थियो । फेला पारिएको […]
सुरुङ्गा (झापा) । झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी […]
बिर्तामोड, जेठ २०। झापा बुट्टाबारी निवासी समाजसेवी मानबहादुर गिरी तथा परिवारले पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । अर्जुनधारा–११ बुट्टाबारीका ९३ बर्षीय मानबहादुर तथा छोराबुहारी कृष्णकुमार […]
गौशाला । महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् । जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको […]
काठमाडौँ । सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ । सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य […]
संखुवासभा। संखुवासभाको चैनपुर नगरपालिका-१ स्थित मैदानेमा बुधबार राती खुकुरी प्रहारबाट एक पुरुष घाइते भएक छन्। स्थानिय ३८ बर्षिय भिम बहादुर लिम्बुलाई सोही ठाउँका ५० बर्षिय नर बहादुर लिम्बुले सामान्य विवाद पश्चात खुकुरी प्रहार गरेका थिए। […]