Aamsanchar

स्थानीय

उर्लाबारी  । स्थानीय विकास मन्त्रालयले मोरङको रङ्गेली नगरपालिकालाई दमकल उपलब्ध गराउने भएको छ । स्थानीयवासीको मागअनुसार दमकल खरिदका लागि मन्त्रालयले नगरपालिकालाई रु ६० लाख उपलब्ध गराएको छ । आगलागीबाट बर्सेनि यसक्षेत्रमा ठूलो धनजनको क्षति हुँदै […]

शनिवार, कार्तिक २०, २०७३

तेह्रथुम। तेह्रथुमको फुलबारी-७ मा लिङगे पिङबाट लडेर बिहिबार एक युवकको मृत्यु भएको छ। तेह्रथुम सँक्रान्ती-२ घर भई फुलबारी ७ पँधेरेस्थित फुपु अमृता लिम्बुको घरमा बस्दै आएका ८ वर्षिय नविन चोङवाङ दशैमा लागेको लिङे पिङमा झुण्डिनेक्रममा […]

शुक्रवार, कार्तिक १९, २०७३

भोजपुर: भोजपुरको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमानले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ। श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गएराति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या […]

शुक्रवार, कार्तिक १९, २०७३

गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो । गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस गराउने भएकाले यसलाई हटाउन […]

शुक्रवार, कार्तिक १९, २०७३

शुक्रबार व्रतविधि शुक्रबारको व्रत शुक्र ग्रहको प्रतिकूल फलको निवारणका लागि तथा विवाह, सन्तति आदि भौतिक सुख समृद्धिका निम्ति लिने प्रचलन छ । श्रावण महिनाको पहिलो शुक्रबारबाट यो व्रतको प्रारम्भ गरेमा विशेषरूपमा लक्ष्मी कृपा प्राप्त हुन्छ […]

बिहिवार, कार्तिक १८, २०७३

क्रिसीयन धर्म अवलम्वन गरेको १५ बर्षपछि आफ्नो मूल धर्म र संस्कृतिमा फर्किएका पोङ्दिटार निवासी धनबहादुर तामाङलाई तामाङको चिनारी डम्फु र थांका  पप्रदान गर्दै सम्मान  गर्यो “ताम्बा संघ नेपालले” चैत्र १५ /१६ , २०७२मा | पन्ध्र […]

बिहिवार, कार्तिक १८, २०७३

दमौली। तनहुँको जामुने–९ धऐरेमा बुधबार बसले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजना घाइते भएका छन् । ठक्करबाट घाइते भएका व्यास नगरपालिका–११ की २२ वर्षीया ममता दुलाललाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको […]

बिहिवार, कार्तिक १८, २०७३

इलाम । इलामको सुर्योदय नगरपालिका-११ मा बुधबार विहान सफारी गाडी अनियन्त्रित भइ दुर्घटना हुँदा दस जना घाइते भएका छन्। झापाको विर्तामोडबाट यात्रु लिएर पाँचथरतर्फ जादै गरेको मे १ ज १७२७ नम्बरको सफारीगाडी विहान ९ बजेतिर […]

बुधवार, कार्तिक १७, २०७३

उदयपुर, । उदयपुरको तपेश्वरी गाविसमा टिका लगाएर घर फर्कदै गरेका एक बृद्धको सप्तकोशी नदीमा डुबेर ज्यान गएको छ। तपेश्वरी गाविस १ रामनगर टप्पु बस्ने अन्दाजी ८६ वर्षिय सांगे तामाङको बैनीसंग टिका लगाएर फर्कनेक्रममा खोलाले बगाँउदा […]

बुधवार, कार्तिक १७, २०७३

मोरङ । मोरङमा भएका छुट्टा–छुट्टै घटनामा एक महिलाको मृत्यु भएको छ भने एक  पुरुष गम्भिर घाइते भएका छन् । नम्बर नखुलेको कारको ठक्करबाट मोरङको विराटनगरमा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोसी राजमार्गअन्तर्गत विराटनगर–४ […]

बुधवार, कार्तिक १७, २०७३