
काठमाडौँ । नेपालकै सबभन्दा पुरानो वीर अस्पतालको निर्देशकमा प्रा.डा. भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ । स्वास्थ्य मन्त्रीस्तरीय निर्णयले डा. बस्नेतलाई वीर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । डा. बस्नेत नेपाल चिकित्सक सङ्घको पूर्व महासचिवमा हुनुहुन्छ […]
चितवन । काठमाडाँैबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नं को रात्रि बस साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी गाविस–६ को रिद्धिखोलानजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका […]
काठमाडौँ । रुस हँुदै युरोप पठाइदिन्छु भनी ठगी गर्ने शैक्षिक परामर्श केन्द्रमा कार्यरत दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बानेश्वरमा रहेको रेकोन एजुकेसन कन्सल्टेन्सीमा कार्यरत धादिङ थाक्रे गाविस घर भई कलङ्की बस्ने सम्झना […]
खोटाङ। कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । […]
संखुवासभा। पूर्वी पहाडी जिल्ला संखुवासभाको बाह्रबिसे– ४ मा सोमबार आगलागीबाट एक घरमा क्षति भएको छ । बाह्रबिसे– ४ बस्ने थम बहादर लिम्बुको ग्वालिबाट विहान ९ बजे अचानक सल्किएको आगोले उनको ग्वाली तथा ढुङगामाटोले बनेको […]
खस्यौली(बुटवल) । यहाँका विभिन्न होटलबाट शङ्कास्पद क्रियाकलाप गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियमित जाँचका क्रममा विभिन्न होटलबाट एघार एघार पुरुष र महिलालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक […]
चन्द्रौटा (कपिलवस्तु) । हातहतियार तथा खरखजना मुुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले आज उनकै घरवाट पक्राउ गरेको छ । पक्राउपर्नेमा दाङ घोराही नगरपालिका– ६ का ३३ वर्षीय लोकबहादुर बुढा रहेको छ । चन्द्रौटास्थित प्यूठानी होटलमा […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अभियोगमा रेडियो नेपालका तत्कालीन लेखा अधिकृत टोपबहादुर महतराविरुद्ध आरोपपत्र दायर गरेको छ । रेडियो प्रसार विकास समिति, रेडियो नेपालका तत्कालीन लेखा […]
काठमाडौं। नेपाली सेनामा २ हजारभन्दा बढीको लागि जागिर खुलेको छ। समावेसी तथा खुल्ला प्रतिस्पर्धाको आधारमा विभिन्न तहमा उक्त जागिरको लागि आज विज्ञापन प्रकाशित गरिएको छ। ड्राईभरदेखि कूचीकारसम्मका पदको लागि २ हजार १ सय १७ जना […]