Aamsanchar

स्थानीय

धनकुटा । आफन्तको मलामी गएका धनकुटाको चानुवाका एक शिक्षक एक महिनायता बेपत्ता छन् । स्थानीय वीरेन्द्र प्राविमा अध्यापन गराउने चानुवा–१ रुपटारका ४७ वर्षीय भीमबहादुर चापागाईं एक महिना बितिसक्दा पनि अझै फेला नपर्दा परिवारमा चिन्ता र […]

शुक्रवार, असार २४, २०७३

पाँचथर। भाषाविद् तेजमान आङदेम्बेको निधन भएको छ । उहाँको पाँचथर जिल्लाको लुम्फावुङ–३ काफलबोटेस्थित घरमा बिहीबार बेलुका ५ बजे निधन भएको हो ।   लुम्फावुङ उच्च माविमा अध्यापनरत ५१ वर्षीय आङदेम्बेले अङ्ग्रेजी, नेपाली र लिम्बू भाषामा […]

शुक्रवार, असार २४, २०७३

दमक, – घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।   एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई […]

बिहिवार, असार २३, २०७३

सुनसरी। सुनसरीको धरान नगरापालिका १५ श्याम चोकबाट प्रहरीले बुधबार एक युवकको साथबाट ३५ बोतल कोरेक्स र ५७६ पिस स्पास्मोप्रोक्सिवन नामक क्याप्सुल बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट श्यामचौकबाट खटिएको टोलीले बुधवार साँझ ईटहरीबाट धरानतर्फ आउदै […]

बिहिवार, असार २३, २०७३

मोरङ– मोरङको विराटनगर–५ स्थित कोसी राजमार्गमा गएराति अज्ञात सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ जिल्ला कुभिण्डे–६ घर भई विराटनगर–४ मा डेरा गरी बस्ने ४५ वर्षीय जितबहादुर भुजेल रहेका छन् […]

बिहिवार, असार २३, २०७३

पथरी । नेपाली लेखक सङ्घ मोरङको पुनर्गठन गरिएको छ । सङ्घमा आबद्ध लेखक तथा साहित्यकारको विराटनगरमा मङ्गलबार बेलुका भएको भेलाले गोकुल अधिकारीको अध्यक्षतामा समितिको पुनर्गठन गरेको हो । यसअघि समितिको अध्यक्षमा प्राज्ञ विवश पोखरेल हुनुहुन्थ्यो […]

बुधवार, असार २२, २०७३

झापा ।  गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको महान पर्व र्इद (ईदुल्ल फित्र) को अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रालयले एक विज्ञप्ति निकाली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको प्रवक्ता यादब प्रसाद कोइरालाले  […]

बुधवार, असार २२, २०७३

झापा ।  मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व ईदउल फितर भोलीमात्र मनाईने भएको छ ।   मुस्लिम धर्मगुरुहरुका अनुसार गएराती चन्द्रमा नदेखिएपछि भोली मात्र ईद मनाउन लागिएको हो । मुस्लिम धर्मावलम्बीहरुले रमजानको १ महिना लामो कठोर व्रतपछि […]

बुधवार, असार २२, २०७३

काँकडभिट्टा (झापा) । पूर्वाञ्चलमै सुस्त तथा श्रवण क्षमता कम भएका विद्यार्थी अध्ययन गर्ने कनकाई उच्च माध्यमिक विद्यालयमा उनीहरुका लागि बन्न लागेको छात्रावास भवनको शिलान्यास भएको छ । शिक्षा मन्त्रालयको रु ८३ लाखको लागतमा भूकम्पप्रतिरोधी छात्रावास […]

बुधवार, असार २२, २०७३

लहान । प्रहरीको गस्ती टोलीले मङ्गलबार साँझ सिरहा नगरपालिका–७ बाट हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले हतियारसहित सिरहा नगरपालिका–१२ निवासी १८ वर्षीय मोहमद अब्दुल राइन र सोही ठाउँका […]

बुधवार, असार २२, २०७३