Aamsanchar

स्थानीय

हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकामा प्रत्येक महिना ४ हजार २ सय १६ जनाको सामाजिक सुरक्षा भत्ता बापत चालू आर्थिक बर्ष २०७७र०७८ मा १३ करोड २ लाख ५६ हजार ८ सय ३३ रुपैया खर्च भएको छ […]

शुक्रवार, असार १८, २०७८

‘जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो मलाई गर्व छ हाम्रो पूर्खाले कति व्यथाहरु सहेर इतिहासमा कथा त लेखे कै छ जसो गर,जे भन जता सूकै लैजाउ मलाई यो […]

शुक्रवार, असार १८, २०७८

रोटरी एक व्यक्तिको दर्शनबाट शुरू भयो – पल ह्यारिस शिकागो वकिलले २३ फेब्रोअरी १९०५ मा रोटरी क्लब अफ शिकागोको गठन गरे, त्यसैले विभिन्न पृष्ठभूमि भएका पेशेवरहरूले विचारहरू आदानप्रदान गर्न सक्दछन् र अर्थपूर्ण, आजीवन मित्रता बनाउन […]

शुक्रवार, असार १८, २०७८

झापा। झापाका पुराना बजारहरु मध्ये गरामनी पनि एक हो, जुन अहिले बिर्तामोड नगरपालिकाको ८ नम्बर वडामा पर्छ । शनिस्चरे, बिर्ताबजार, घैलाडुब्बा, गरामनी, भद्रपुर लगायतका बजारहरु २००७ साल अघिका बजार रहेको अग्रजहरु बताउँछन् । जस मध्ये […]

शुक्रवार, असार १८, २०७८

झापा – बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि व्याडको वोयर जातका बोका,कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ ।नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमका विच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समुहहरुलाई बोयर जातका […]

बिहिवार, असार १७, २०७८

  मेचीनगर । मेचीनगर नगरपालिकाभित्र बसोबास गरी खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा मेचीनगरलाई चिनाउन सफल र राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा गर्ने भएको छ । […]

मङ्गलवार, असार १५, २०७८

बिर्तामोड । झापाको कनकाई माई पूर्वी टत (कनकाई घाट) मा दुईजना बालकलाई लास पोल्ने काममा प्रयोग गरिदै आइएको छ । स्कुल जाने, खेल्ने, देश र विश्वको बारेमा बुझने उमेरका यि दुईजना बालकलाई घाटमा लास लिएर […]

मङ्गलवार, असार १५, २०७८

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि करको दरहरु नबढाउने भएको छ । १० असारमा सार्वजनिक गरेको १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३ सय ५४ रुपैयाँको वार्षिक बजेटका […]

सोमवार, असार १४, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको वैठक सोमबार सम्पन्न भएको छ । मनसुन शुरुवातसँगै सम्भावित विपद्को उचित व्यवस्थापनका निम्ती समितिका संयोजक एवम् नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा बैठक नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । विपद् जोखिम […]

सोमवार, असार १४, २०७८

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक बर्ष ०७८/०७९ का लागि १ अर्ब भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस को पहिलो र दोस्रो भेरियन्टको रोकथाम तथा नियन्त्रण गर्न र सो […]

बिहिवार, असार १०, २०७८