Aamsanchar

स्वास्थ्य

कर्णाली  – कर्णाली प्रदेशसहित नेपालभरि नै मानसिक स्वास्थ्यको सर्वाधिक समस्या ‘चिन्ता र उदासिनता’ भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगसम्बन्धी समन्वय बैठक’मा […]

शुक्रवार, जेठ १५, २०८३

जाजरकोट –  जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–११ स्थित जगतिपुर स्वास्थ्य चौकीमा छ जनाको स्वास्थ्य परीक्षण गर्दा चार जनामा दादुरा पुष्टि भएको हो । जगतिपुर स्वास्थ्य चौकीमा परीक्षण गरिएका ६ जनामध्ये चार […]

शुक्रवार, जेठ १५, २०८३

काठमाण्डौ – सरकारले निजी अस्पतालबाट प्रदान गर्ने स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत आकस्मिकबाहेकका सबै सेवा स्थगित गरेको छ । स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिवार जेठ १६ गतेदेखि लागू […]

बुधवार, जेठ १३, २०८३

महिनावारी महिलाको शरीरमा हुने प्राकृतिक प्रक्रिया हो । तर यो समयमा धेरै महिलाले पेट दुख्ने, ढाड भारी हुने, शरीर गल्ने, टाउको दुख्ने, बान्ता हुने वा रिँगटा लाग्ने जस्ता समस्या भोगिरहेका हुन्छन् । कतिपयलाई त दुखाइ […]

बुधवार, जेठ ६, २०८३

बिर्तामोड, झापा बालबालिकाहरूको उपचारमा विशिष्ट पहिचान बनाएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत पत्रकारहरूको हितका लागि ठूलो योगदान पु¥याएको छ। महासंघको वार्षिक साधारणसभाको विशेष समारोहका बीच अस्पतालले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो। […]

मङ्गलवार, वैशाख २२, २०८३

दाङ – दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुको एनजियोप्लाष्टी सेवा सुरू भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा। सूर्य देवकोटाको नेतृत्वमा प्रतिष्ठानमा कार्यरत फिजिसियन तथा मुटु रोग विशेषज्ञ […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं – नेपाली नागरिकता त्यागेका १७ चिकित्सकको लाइसेन्स खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज (हटाएको) जानकारी गराएको छ […]

शुक्रवार, वैशाख ११, २०८३