
विराटनगर । प्रदेश १ मा आज १६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८, झापा र सुनसरीमा ३–३, धनकुटा र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा […]
काठमाडौं –औषधि व्यवस्था विभागले कोरोना भाइरस विरुद्धको खोप भित्र्याउन चाहने आयातकर्ता तथा उत्पादकहरूलाई प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ। विभागले आज एक सूचना जारी गर्दै दर्ता प्रक्रियामा सहभागी हुन भनेको हो। सूचनामा विभागमा दर्ता रहेका […]
विराटनगर। प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा […]
विराटनगर। प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १०, सुनसरीमा ४, झापामा २, भोजपुर, उदयपुर, संखुवासभा, ते¥हथुम र इलाममा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले […]
भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । […]
काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार भन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ८१ जनामा झरेको हो […]
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणमा परेका ५९.३ प्रतिशतले घरेलु औषधी प्रयोग गरेको अनुसन्धानबाट थाहा लागेको छ। कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका ५९.३ प्रतिशत संक्रमितले औषधिको रूपमा गुर्जो र बेसार प्रयोग गरेको पाइएको हो। होम आइसोलेसनमा […]