Aamsanchar

स्वास्थ्य

जुम्ला,  तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् । डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर […]

सोमवार, कार्तिक २६, २०७५

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ्ग हस्पिटलले पुन एक ब्यक्तिको छिनेको हात जोड्न सफल भएको छ । मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविन मण्डलको गत असोज २२ गते सुनसरीको इटहरी स्थित आकाश फुडस् प्रा.लि […]

सोमवार, कार्तिक २६, २०७५

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको इलाका प्रहरी कार्यालयलाई थुनुवाको स्वास्थ्य परीक्षण गर्न समस्या भएको छ । स्वास्थ्य चौकी झलारीले यही कात्तिक १२ गतेदेखि थुनुवाको स्वास्थ्यलगायत मापसे र चोटको घाउ जाँचमा रोक लगाएपछि इलाका प्रहरी कार्यालय समस्यामा […]

शनिवार, कार्तिक २४, २०७५

बुटवल, मिर्गौलाको नियमित डायलाइसिस गर्दै आएका बिरामीलाई लक्षित गरी गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले पाल्पामा नै डायलाइसिस सेवा सञ्चालन गर्ने भएको छ । हाल बन्द अवस्थामा रहेको तानसेन नगरपालिका वडा नं ६ स्थित श्री प्राथमिक विद्यालय […]

बुधवार, कार्तिक २१, २०७५

  अन्तरास्ट्रिय नेप्लिज ब्लड डोनर्स (INBD)को आयोजना तथा नेपाल स्वयंसेवि रक्तदाता समाज हल्दिवारी शाखा र दिपज्योती युवा परिवार हल्दिवारीको सयुक्त सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य […]

मङ्गलवार, कार्तिक २०, २०७५

बाजुरा,  जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको […]

मङ्गलवार, कार्तिक २०, २०७५

सुरेन्द्र भण्डारी / बिर्तामोड । ‘देव्रे स्तनदेखि काखीसम्म नै एक पाटो दुख्छ, सुने र जाने जति सबै अस्पताल पुगिसके रोग निको भएन’ बाह्रदशी गाउँपालिका– ५ कि ४३ वर्षीया हरिमाया थापाले आफ्नो शरीरको दुखेको अंग देखाउँदै […]

आइतवार, कार्तिक १८, २०७५

तेह्रथुम,  तेह्रथुम अस्पताललाई आवश्यक पूर्वाधार र अत्याधुनिक उपकरणसहित सुविधायुक्त ५० शय्याको अस्पतालमा स्तरोन्नति गरिने भएको छ । नवनिर्मित स्वास्थ्य कार्यालय भवन उद्घाटनका क्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पताललाई स्तरोन्नति गरिने […]

शनिवार, कार्तिक १७, २०७५

चौतारा, सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित दुई दिवसीय निःशुल्क आँखा शिविरमा ५४ जना मोतीया विन्दुका बिरामीको सफल शल्यक्रिया सम्पन्न भएको छ । उक्त शिविरमा जिल्लाका दुर्गम गाउँलगायत छिमेकी काभ्रे जिल्लाका बिरामी समेत तीन सय ८७ जनाको […]

शनिवार, कार्तिक १७, २०७५

दमक, झापासहित प्रदेश नं १ मा यस वर्ष १४ जनामा औलो रोगको संक्रमण भेटिएको छ । दमक नगरपालिकाको नगर स्वास्थ्य शाखाले उक्त रोगसम्बन्धी शुक्रबार यहाँ आयोजना गरेको स्वास्थ्यकर्मी तथा सरोकारवालासँगको अन्तरक्रियामा झापामा सातसहित प्रदेश नं […]

शनिवार, कार्तिक १७, २०७५