Aamsanchar

स्वास्थ्य

तितेकरेला वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूहमा पर्छ । वैज्ञानिक नाम ःयmयचमष्अब अजबचबलतष्ब बाट चिनिने तीतेकरेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ । अंग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि […]

बुधवार, भदौ २०, २०८०

चारपाने । झापाको अर्जुुनधारा –५ लक्ष्मीपुर बिहिबारे बजारका मृगौला पीडित  प्रदिप श्रेष्ठलाई उपचार सहयोगको लागि आर्थिक सहयोग जुट्न थालेको छ । विपन्न वर्गका श्रेष्ठको दुवै मृगौला खराब भएर उपचार हुन नसकेपछि स्थानीहरू प्रदिप बचाउन अभियानमा […]

सोमवार, भदौ ११, २०८०

लक्ष्मीपुर । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित बिहिबारे बजारका २५ वर्षीय युवा प्रदीप श्रेष्ठको दुबै मृगौला खराब भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था एकदमै नाजुक भएका श्रेष्ठको दुवै […]

आइतवार, भदौ १०, २०८०

बिर्तामोड । झापाको कनकाई नगरपालिका ८ लक्ष्मीपुर स्थित अन्नपूर्ण स्कुलको प्राङ्गणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरता लेडी जेसीजको आयोजना र विएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा आज (शनिवार) स्वास्थ्य शिविर सम्पन्न […]

शनिवार, भदौ ९, २०८०

विराटनगरको ग्रीनक्रस अस्पतालबाट हराएको नवशिशुलाई बिक्री गरेको अवस्थामा प्रहरीले उद्धार गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ बाट प्रहरीले मंगलबार शिशुको उद्धार गरेको छ, शिशुको अवस्था सामान्य छ । शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले अस्पतालका चिकित्सक […]

मङ्गलवार, भदौ ५, २०८०

घोराही । नेपाल महिला सामुदायिक सेवा केन्द्रको ३० औ स्थापना दिवसको अवसरमा छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको जयशेर मावि रावतगाउँका तीन सय बढि छात्राहरूलाई सोमवार सेनेटरी […]

सोमवार, भदौ ४, २०८०