राजवंशी विकास समाजले आज झापाको बिर्तामोडमा आयोजना गरेको छैटौं राष्ट्रिय भाक्का दिवसको झलकहरु ।
इलामको फिक्कल बजारको एक पसलमा बेच्न झुन्ड्याइको छुर्पी । छुर्पीको लागि फिक्कल बजार एक राम्रो बजार हो । इलाम आउने पर्यटकहरूले कोशेलीको रुपमा र यात्रा गर्दा खानको लागि धेरै मात्रामा खरिद हुने गरेको व्यवसायीहरू बताउँछन् […]
झापाको बिर्तामोड–४ स्थित प्रसिद्धि कोलोनी । तिहार देखि छठ पूजा सम्म विद्युतिय बत्तीद्वारा श्रृगारिएको कोलोनी पर्यटकिय स्थलझै बनेको छ । फोटो खिच्ने र टिकटक बनाउनेहरुको घुईचोनै लाग्न थालेको छ । अधुवा खोलालाई बैज्ञानिक ढंगबाट तटबन्धन […]
झापाको कमल गाउँपालिका वडा नम्बर १ लाफतीमा कनकाई नहरको छेउमा विद्युत मोटरबाट पानी निकालेर रोपाई गर्न तयारी गर्दै स्थानिय कृषकहरु । कनकाई सिँचाइ आयोजनाले नहर अधिग्रहण गरेको क्षेत्रमध्ये करिब एक हजार हेक्टर क्षेत्रका कृषकले सिँचाइको […]
मरिचु एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो र सेता हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्मा पिप्पली कुलको मरिच पिप्पली नामक लता सदृश बाह्रैमासे बिरुवाहरूको आधापाकेका वा बढी सुकेका फलहरूको […]
मोरङको विराटनगर महानगरपालिका स्थित बुद्धनगरमा लुगा ओढेका घर पालुवा पशुहरु । केही दिन देखि बढेको जाडो, सितलहरका कारण तराईका जिल्लावासीहरु प्रभावित बनेका छन् । मानिसहरुले मात्र हैन जनावहरु पनि उत्तिकै कठाङ्ग्रिएर बाच्नु परेको छ ।
तोरी एक तेलहन बाली हो। नेपालको पहाडी या समथर भूभागमा यसको प्रशस्त खेती गरिन्छ। यो नेपालको मूख्य तेलहन बाली हो। यसको बोट सानो हुँदा सागको रूपमा तरकारी बनाउन पनि प्रयोग गरिन्छ। तोरीको बिउ दुई दलीय […]
झापा–इलाम सिमा क्षेत्र इलामको रोङ गाउँपालिका–४ किटेनी स्थित स्वागत झरना । २५४ फिट उचाई रहेको यस झरना पुग्न मेची राजमार्गबाट ५ सय मिटरको पैदल मार्ग तय गर्नुपर्छ ।
झापाको कनकाई नगरपालिकामा पर्ने चम्पापुर देखि कालिमुढा जोडने सडक । करिव दुई किलोमिटर दुरी रहेको यस सडक निर्माण भएपछि नागरिकमा सुविधा संगै गाउँको शुन्दरता पनि बढेको छ ।