मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १३ औँ जन्म जयन्तीको पूर्व सन्ध्यामा झापाको मेचीनगरमा शनिबार विविध कार्यक्रम सम्पन्न भएको छ । भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आफ्नै सभाहलमा आयोजना गरेको कार्यक्रममा झापाली श्रष्टा भानुभक्त कुभिण्डेलीको […]
मेचीनगर। झापाको मेचीनगर— ४ बाहुनडाँगीमा ४ लाख ५० हजार लिटर क्षमताको ओभरहेड टेंकीको विहीबार सिलान्यास गरिएको छ । मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत काँकरभिट्टा […]
मेचीनगर । नेकपा एमाले झापाका इञ्चार्ज एवम् केन्द्रिय सदस्य रविन कोइरालाको गृहनगर मेचीनगरमा एकैदिन नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को तीनवटा कमिटी गठन भएको छ । नेकपा एमालेबाट विभाजन भए लगत्तै नेकपा एमालेका तात्कालिन नेता […]
मेचीनगर। हत्तारमा निर्णय गर्ने र कार्यान्वयनमा फितलो देखिने हाम्रो देशको परिपाटी जस्ताको तस्तै छ । सरकारले कोभिड १९ का कारण बन्द भएका भारतसँग सीमा जोडिएका सवै नाका खुलाउने निर्णय गर्यो असोज ५ गते । तर, […]
मेचीनगर । झापाको मेचीनगरमा शुक्रबारबाट ‘मेचीनगर युवा कप–२०७८’ को दोस्रो संस्करण शुरु भएको छ । पहिलो दिन तीनवटा खेल भएका छन् । काँकरभिट्टा माध्यमिक विद्यालयको खेल मैदानमा शुरु प्रतियोगितामा मेचीनगर वडानम्बर ७ , वडानम्बर ११ […]
मेचीनगर । पछिल्लो समय भेडे खुर्सानीको माग बजारमा निक्कै बढेको छ । तरकारी तथा सलादका लागि समेत प्रयोग गर्न सकिने भएकाले पनि अहिले काँकरभिट्टाका सब्जी बजारमा यसको खरिद गर्ने ग्राहकको भीड ठूलै रहेको सब्जी व्यवसायीहरुको […]
फायल फोटो । मेचीनगर। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समिति सदस्य भक्तिप्रसाद सिटौलाले युवा विद्यार्थी आन्दोलनका बारुदमात्र नभएर समय परिवर्तनको संवाहक भएको बताउनुभएको छ । शनिबार झापाको मेचीनगरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी […]
मेचीनगर। दुईसाताको अवधिमा फलफूलको मूल्य घटेको छ । पछिल्लो समय फलफूलको आपूर्ति सहज भएकाले अधिकांश फलफूलको मूल्यमा गिरावट आएको हो । मेचीनगरका फलफूल व्यपारीका अनुसार भारतबाट फलफूल आयात हुन थालेपछि वितेको १५ दिनको अवधिमा नगरका […]
मेचीनगर । कृषि प्रधान देश भनेर चिनिएको नेपालमा चामल मात्र होइन रैथाने बाली कोदो पनि आयात हुने गरेको छ । स्वदेशमा कोदो उत्पादनको प्रशस्त सम्भावना भएपनि प्रत्येक वर्ष आयात बढिरहेको छ । देशको उच्च र […]
मेचीनगर। पूर्वी काँकरभिट्टाका नाकाबाट अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा सयपत्री फूलको आयात १३ दशमलव ५७ प्रतिशतले वृद्घि भएको छ । नेपालमा फूलको माग बढेसँगै आयातमा समेत वृद्धि भएको सम्बन्धित […]