Aamsanchar

लक्ष्मी उप्रेती को लेखहरु

काँकरभिट्टा।  मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ / २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये […]

मङ्गलवार, असोज १३, २०७७

काँकरभिट्टा। मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकाकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा […]

शनिवार, असोज १०, २०७७

मेचीनगर ।  झापाको मेचीनगरका विभिन्न वडाका सातजना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रmमणबाट मुक्त भएर विहिबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा सुरक्षितरुपमा दुईसातासम्म होेम क्वारेन्टाइनमा बस्ने गरी १ नम्बर प्रदेश सरकारको अनुदान […]

बिहिवार, असोज १, २०७७

काँकरभिट्टा  । झापाको मेचीनगर नगरपालिकाको वडानम्बर १३ मा हालसम्म नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित फेला नपरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । मेचीनगरका १५ वटा वडामध्ये अन्य वडामा गएको शुक्रबारसम्ममा सशस्त्र प्रहरी बल […]

आइतवार, भदौ २८, २०७७

मेचीनगर ।  साहित्य चौतारी विर्तामोड झापाले राष्ट्रकवि माधवप्रसाद घिमिरे सम्मान पुरस्कार–२०७७ स्थापना गर्ने उक्त सम्मान पुरस्कारको अक्षयकोष राशी एक लाख एघार हजार एक सय एघार रुपैया राख्ने निर्णय गरेको छ । चौतारीको बुधबार सम्पन्न बैठकले राष्ट्रकवि […]

बिहिवार, भदौ ११, २०७७

मेचीनगर । कुनैबेला निकासी व्यपारमा महत्वपूर्ण टेवा पुर्याउने बन्दाकोपीको निर्यात तीनवर्षयता क्रमस ओरालो लाग्दै गएको छ । निर्यातका क्रममा बेला बेला हुने झण्टझटिलो प्रावधान र समस्याका कारण पुर्वीनाकाबाट हुने बन्दाकोपी निकासी आर्थिक वर्ष २०७४/०७५ यता […]

आइतवार, भदौ ७, २०७७

 संक्रमित ४ जना बैंकका कर्मचारी मेचीनगर।  झापाको मेचीनगरका विभिन्न वडाका ५ तथा विर्तामोड नगरपालिकाका १ गरी ६ जना नोवल कोरोना भाइरस कोभिड १९ कोे संक्रमणबाट मुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । उनीहरुलाई व्यस्थित तथा […]

शुक्रवार, भदौ ५, २०७७

मेचीनगर। आयात घटाउने र निर्यात बृद्धि गर्ने उद्देश्यसहित सरकारले ल्याएको प्याज विशेष कार्यक्रम असफल भएको छ । यसले आत्मनिर्भर अर्थतन्त्रको गफ हाँक्ने सरकारी असफलता पनि प्रष्ट गर्छ । काँकरभिट्टा नाकाबाट मात्रै एक वर्षमा करोडौं रुपैयाँ […]

बिहिवार, भदौ ४, २०७७

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकार सधै सकरात्मक रहेको नगर प्रमुख आचार्यको भनाई मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकार सधैभरि दत्तचित्तका साथ अघि बढिरहेको बताउनुभएकोे […]

बिहिवार, भदौ ४, २०७७

काँकरभिट्टा । काँकरभिटट नाका भएर भारत तथा अन्य मुलुकबाट भित्रिने कृषि तथा कृषिजन्य वस्तुको आयात हरेक वर्ष उतावचढाव छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाको त्रिवर्षीय तथ्याङ्कले आयातको अवस्था क्रमस यस्तो अवस्थामा रहेको पुष्टि गरेको छ […]

मङ्गलवार, भदौ २, २०७७