Aamsanchar

विनोद पाण्डे को लेखहरु

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा एकै मञ्चमा दुईवटा कार्यक्रम सम्मान गरिएको छ । अर्जुनधारा नगर स्तरिय भाषा,कला साहित्य तथा संस्कृति प्रवद्र्धन समिति र नगर खेलकुद विकास समितिको एकै मञ्चमा कार्यक्रम सम्पन्न गरिएको हो । अर्जुनधारामा बसोबास […]

आइतवार, असार २७, २०७८

बिर्तामोड । मानिसहरु सुख, शान्ति र समृद्धि हाशिल गर्न आफ्नो गाउँ, जिल्ला र देशनै छोडेर जानेगरेका छन् । कति मानिसहरु यसैगरी जाने क्रममा होलान, समृद्धि जौज्दै विश्वका कुनाकुनामा पुगेका मध्ये थोरैले मात्र सहज सफलता प्राप्त […]

आइतवार, जेठ २३, २०७८

झापामा पूर्ण निषेधाज्ञा सुरु भएपछि मानिसहरु घरघरमा बस्न थाले, सम्पूर्ण उद्योगधन्दा, व्यापार, होटलहरु सुनसान भए, स्वाथ्यकर्मी, प्रहरी, पत्रकारहरु मात्र सडमा देखिन थाले । जेठ १ गते देखि बिर्तामोडको मुख्य र आसपासका गल्ली सडकमा पिपिई सेट […]

सोमवार, जेठ १७, २०७८

पाँचथर । पाँचथरमा कोभिड संक्रमण बाट पिडित हुनेको संख्या बढन थाले पछि  नागरिकले अक्सिजन नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नहोस भनेर कोभिड उपचारमा नभई नहुने अक्सिजन अभाव हुननदिन पाँचथरमा निजी स्तरबाट अक्सिजन व्यवास्थापन गर्ने कार्यलाई […]

शुक्रवार, जेठ १४, २०७८

किरात धर्म सभ्यताको प्रवर्धन र संरक्षण क्षेत्रको रुपमा देश विदेशमा परिचित स्थल हो लारुम्बा । इलाम जिल्लाको बाँझो गाउँपालिकामा अवस्थित छ धार्मिक पर्यटकीय स्थल लारुम्बा माङ हिम । २०३५ सालमा इभाङबाट गुरु आत्मानन्द लिङदेन लारुम्बा […]

बिहिवार, जेठ १३, २०७८

विर्तामोड । झापामा एकका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंक मार्फत अक्सिजन वितरण सुरु भएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको समनवयमा अभियानले झापाको विएण्डसीमा २० थान, विर्तासिटी अस्पताललाई १५ थान अक्सिजन […]

सोमवार, जेठ १०, २०७८

चारपाने । रोटरी १२ लाख छिमेकी, मित्र, नेता, र समस्या समाधान गर्नेहरूको विश्वव्यापी नेटवर्क हो । जसले एक संसारलाई देख्छ जहाँ मानिसहरू एकजुट हुन्छन् र स्थायी परिवर्तनको लागि कार्य गर्दछन् । अति आश्यक समस्याहरू समाधान, […]

आइतवार, जेठ ९, २०७८

बिर्तामोड स्थित मुख्य राजमार्ग । बिर्तामोड । झापामा निषेधाज्ञा जारी भए यता प्रभावकारी रुपमा आज  बिर्तामोड सुनसान बनेको छ । आज बिहानै देखि प्रशासानले अन्य दिनको भन्दा सक्रिय रुपमा निषेधाज्ञा पालना गराउन गल्ली गल्लीमा प्रहरी […]

बिहिवार, वैशाख ३०, २०७८

कनकाई ।  कोभिडले देशका गरिव ५० भन्दा धेरै जिल्लामा आक्रान्त पारिरहेको छ । कोभिडलाई नियन्त्रण गर्न केन्द्र सरकार र स्थानिय सरकारले अनेकौं प्रयासहरु गर्दै आएका छन् । कतिपय स्थानिय सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको […]

बुधवार, वैशाख २९, २०७८

बिर्तामोड । नागरिकहरु कोरोनाले छटपटाई रहेको अबस्थामा असहज परिस्थितको लगत फाईदा उठाउदै कलोबजारी गर्नेहरुको संख्या विगविगी बढिरहेको समाचारहरु आईरहेको बेला काठमाडौंमा नक्कली अक्सिमिटर (पल्स र अक्सिजनाको मात्रा नाप्ने यन्त्र) कालोबजारी गर्ने सातजना पक्राउ परेका छन् […]

मङ्गलवार, वैशाख २८, २०७८