Aamsanchar

विनोद पाण्डे को लेखहरु

बिर्तामोड । झापाको बिर्तामोडको मुख्य सडक क्षेत्रको सबै ठाउँमा फोहोरको डंगुर लागेको छ । त्यस्तै शाखा, भित्री सडक क्षेत्रमा सयौं ठाउँमा फोहोर जम्मा भएको देख्न सकिन्छ । गत १० दिन देखि बिर्तामोड नगरपालिकाले फोहोर नउठाउदा […]

सोमवार, भदौ ७, २०७८

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ जामुनबाडी स्थित एक घरमा परिवारका सबैजना पासो लागेको अवस्थामा फेला परेका छन् । एकै कोठामा काखमै चेपेको अवस्थामा छेरी र उभिएको अवस्थामा आमा अनि दुई मिटर पर […]

सोमवार, भदौ ७, २०७८

चारपाने । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण दुईवटा घुडाको पाङग्रा र दुईवटै तिघ्राको हड्डीे अप्रेसन गर्न नसकेर ३ बर्ष देखि ओछ्यानमा थलिएका झापा बिर्तामोड–२ चारपानेका प्रकाश शर्मालाई उपचार सहयोग गर्नेहरुको संख्या २ सय ५० […]

आइतवार, भदौ ६, २०७८

चारपाने । झापाका ३२ बर्षे प्रकाशलाई औषधी नै बिष बनेपछि ३ बर्ष देखि ओछ्यानमा भन्ने शिर्षकमा साउन २ गते समाचार प्रकाशन भएपछि प्रकाशको उपचारका लागि समुदायका अगुवा, सामाजिक संघ संस्थाका प्रतिनिधी, युवाहरु सहितको ‘प्रकाश बचाउ […]

मङ्गलवार, साउन २६, २०७८

बिर्तामोड ।  झापा अर्जुनधारा–५, चारपानेका श्यामकुमार प्रधान र अर्जुनधारा–११, का विरेन्द्र तिवारी सर्प उद्धार गर्ने व्यक्तिको रुपमा झापामा परिचित बन्दै गएका छन् । प्रधान विगत ४ बर्ष र तिवारी २ बर्ष देखि सर्प समात्ने कार्यमा […]

आइतवार, साउन २४, २०७८

श्रीमतीको साथमा प्रकाश शर्मा । चारपाने । झापा बिर्तामोड नगरपालिका वडा नम्बर २, चारपानेका प्रकाश शर्मा विगत ३ बर्ष देखि ओछ्यानमा थलिएका छन् । १५ बर्ष देखि सामान्य रुपमा वाथ रोगबाट सुरु भएको उनको बिग्रदो […]

शुक्रवार, साउन २२, २०७८

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरमा दैनिकजसो विशाक्त धूवाँ फैलिने गरेको छ । अस्पतालका सफाई कार्मचारीहरुले विरामी राख्ने ठाउँ भन्दा करिव ३० मिटर  नजिकमै प्लाष्टिक, औषधीका बट्टा र सुई लगायत विभिन्न हानिकारक रसाईन भएका सामाग्रीहरु […]

शुक्रवार, साउन १५, २०७८

बिर्तामोड । स्देशकैै लगानी स्देशमै रोजगारी भन्ने उदेश्य राखेर झापाको अर्जुनधार–५, बैशाबाडीमा विगत ३ बर्ष देखि संचालनमा आएको मनकामना फ्रुट एण्ड वेभरेज प्रा.लि ले आफ्नो उत्पादनलाई देशव्यापी बनाएको छ । ग्यास रहित नरम पेय पदार्थ […]

बुधवार, साउन १३, २०७८

बिर्तामोड ।  इलाम सूर्योदय नगरपालिका स्थित कन्याममा बनाईएको नमुना चार लेनको कालोपत्रे सडक सयौं ठाउँमा खाल्डो परेको छ । सडक निर्माण गरिएको एक महिना बित्दा नवित्दै टलक्क टल्किएको सडक खाल्डै खाल्डोमा परिणत भएको हो । […]

बुधवार, साउन ६, २०७८

अर्जुनधारा । झापा अर्जुनधारा–५ की खिनमायाको घर ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ । अतिविपन्न वर्गकी खिनमायाँको घर निर्माणकार्य अन्तरगत पर्खाल, छाँनो, भान्छाकोठा, दुईवटा सुत्ने कोठा तयार भई सकेको छ । त्यसैगरी शौचालय, बरण्डा निर्माण […]

बुधवार, असार ३०, २०७८