वर्षका अन्य सबै एकादशीहरु झैं मोहिनी एकादशीको पनि अुचक र अलग महत्व छ । आजका दिन व्रत बस्नाले धेरै फलिफाप हुने र निरोगी रहने मान्यता छ । अन्य एकादशीहरु झैं यस एकादशीमा पनि बिहानै नुहाईधुवाई […]
सन् २०२१ मा जैविक विविधता दिवस चाहिँ’We’re part of the solution’ ‘हामी समाधानकै पक्ष बनौं’ भन्ने नारा र #ForNature ह्यास–ट्यागका साथ मनाइँदैछ । प्रकृतिको अंशका रुपमा मानवीय उपस्थितिलाई उजागर गर्दै यो वर्ष प्रकृतिको विशाल भूमिकालाई […]
सीता माताको विवाह रामसँग त्रेतायुगमा भएको हो । मिथिला, जानकी, रामनन्दनी लगायत सीताका अन्य धेरै नामहरू छन् । नेपाली भू–भागमा पर्ने जनकपुरमा राजा जनकको छोरीका रूपमा सीतालाई मानिन्छ तथापि सीताका जन्मका विषयमा भने विभिन्न अन्य […]
विश्व उच्च रक्तचाप दिवस । सामान्यतया ‘हाई ब्लडप्रेशर’ भन्छौँ, हामी जसले धेरै जनाको शरीरमा धेरै खति गरेको छ विश्वभरि नै । अझ कोरोना भाइरस सन्त्रासको समयमा त तनाव र सीमितताले गर्दा उच्च रक्तचापको जोखिम झनै […]
हेल्लो हेल्लो, आउनुहोस् आजको कुराकानी हेल्लोबाटै शुरु गरौँ । हुन्न र ? विश्वमा सबैभन्दा बढी बोलिने शब्द हो, ‘हेल्लो ।’ के गाउँ, के शहर रु सबैतिर हेल्लो नबोल्ने कोही छैन । हेल्लो आजको नारा हो […]
विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् । […]
शंकराचार्यको इतिहासबाट आज कुरा उक्काउन जाँदैछौं । त्यसअघि नेपाली तथा विश्व सनातन हिन्दू लागि गर्वको एउटा प्रकाण्ड कुरा पनि जोड्न चाह्यौं । नेपाली चेली साध्वी हेमानन्द गिरी १२०० वर्षको शङ्कराचार्य इतिहासमा प्रथम महिला शङ्कराचार्यबन्न सक्ने […]
आजको दिनले परिवारमा संरक्षकको भुमिकालाई पनि ब्याख्या गर्दछ चाहे संरक्षकका रुपमा बूवा, आमा, हजुरबूवा, हजूरआमा या दाईदिदीनै किन नहुन् । यसका साथै परिवार र कार्य सन्तुलन वातावरण, सकारात्मक पारिवारिक ब्यबहार अनि अन्तरपुस्ता संबादका वारेमा पनि […]
भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत […]
आज एउटा विशेष दिन हो, वर्षभरिमै लगन अनि योगका हिसाबले विशेष मानिएको आजको दिन, यस वर्षको अक्षय तृतीयाको चिरञ्जीवी तीथीमा हामी सबैलाई स्वागत छ । शुरु गरौं सातुको प्रसङ्गबाट किनभने आजको दिनको मुख्य आकर्षण अनि […]