Aamsanchar

स्वास्थ्य

बिर्तामोड । स्वास्थ्य कार्यालय झापाले टाइफाइड रोग विरुद्धको अभियान सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय झापाले बुधवार बिर्तामोडमा पत्रकारहरुसँग अन्र्तक्रिया गर्दै नियमित खोप र टाइफाइड खोपका बिषयमा जानकारी दिएको हो । टाइफाइड रोग विरुद्धको अभियान […]

बुधवार, चैत २३, २०७८

दाङ- दाङमा टाइफाइडविरुद्ध खोप अभियान आजदेखि सुरु गरिएको छ । स्वास्थ्य कार्यालय दाङले २३ गते बुधवारदेखि बैशाख ११ गतेसम्म टाइडफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको छ ।

बुधवार, चैत २३, २०७८

नेपालमा टाईफाईडको सङ्क्रमण उच्च पाइएको छ । टाईफाईडका बिरामी बढ्न थालेपछि सरकारले खोप अभियान सञ्चालन गर्न लागेको छ । नेपालमा ४ लाख ५० जनामा टाईफाईड सङ्क्रमण पुष्टि भएको छ ।​ ग्लोबल बोर्डन डिजिज् एनालाइसिस २०१९ […]

बुधवार, चैत २३, २०७८

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत डा. विजय कुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतवार एक […]

आइतवार, चैत २०, २०७८

विर्तामोड । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा – द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई […]

बुधवार, चैत १६, २०७८

मेचीनगर । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट बक्तव्यको बुँदा नम्बर ३ मा आगामी २ वर्ष भित्र सवै स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गरिने उल्लेख भए अनुसार चालु आर्थिक वर्ष भित्र मेचीनगर नगरपालिकालाई क्षयरोग मुक्त […]

सोमवार, चैत १४, २०७८

काठमाण्डाै – पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार दुई सय २२ जनाको नमुना परीक्षण गरेकोमा २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या […]

आइतवार, चैत १३, २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि ४ हजार ३ सय ४२ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधिमा २ सय ७१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज संक्रमणको कारण […]

शुक्रवार, चैत ११, २०७८

हरेक वर्षको मार्च २४ अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाँउदैछ । Invest to End TB. Save Lives […]

बिहिवार, चैत १०, २०७८