काठमाडौं,
यस वर्षको दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा छ ।
देवी विसर्जनको साईत भने बिहान ९ बजेर ३९ मिनेटमा छ ।
मुख्य साइत पछि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 239