Aamsanchar

कलमा पानी खाने क्रममा करेन्ट लागेर झापामा एक जनाको मृत्यु

Author Image
शनिवार, जेठ २२, २०७८


झापा- झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकल गाऊँपालिका ६ का ४० बर्षीय डोलु आलम मिया रहेका छन् । शुक्रबार बेलुका ६ बजे सोही स्थानका श्याम भेटवालको घरमा धान काट्न गएका थिए । कलमा पानी खाने क्रममा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर