Aamsanchar

भरुवा बन्दुकसहित एक जना पक्राउ

Author Image
आइतवार, मंसिर ५, २०७८

       

धनकुटा-धनकुटा छथरजोरपाटी गाऊँपालिका ३ चिउरीबोटेका २४ बर्षीय राजन लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरी टोली राईले आफ्नो गाईगोठमा लुकाई छिपाई राखेको एक थान भरुवा बन्दुक बरामद भए सगै राई पक्राउ गरिएको हो ।

पक्राउ परेका राईको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर