Aamsanchar

नेप्लिज क्रिकेट एशोसिएसनद्वारा कलाकार आचार्यलाई प्रशंसा पत्र प्रदान 

Author Image
मङ्गलवार, साउन २४, २०७९

अष्ट्रेलियामा अवस्थित एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन (एनसीए) का सदस्य बिनिता गौतम र एडीलेड नेप्लिज क्रिकेट एशोसिएसन जेम्स्का खेलाडी प्रीत जोशीले कलाकार हरिवंश आचार्यलाइ  प्रशंसा  पत्र हस्तान्तरण गरेका छन्।

एनसीए वार्षिक प्रस्तुति रात्रिभोज २०२२ मा रेड राइनोज क्रिकेट क्लबको लागि संरक्षकको रूपमा एडिलेड क्रिकेटलाई समर्थन गरेकोमा आचार्यको प्रशंसा  पत्र द्वारा सम्मान गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर