Aamsanchar

रियल म्याड्रिडको विजयी सुरुवात

Author Image
सोमवार, साउन ३०, २०७९

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अल्मेरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियलको जितमा लुकास भाजक्वेज र डेबिड अलाबाले एक एक गोल गरेका थिए । त्यस्तै अल्मेरियाका लागि लार्गी रामाजानीले एक गोल गरेका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा २ गोल गर्दै खेलमा कमब्याक जित हासिल गरेको थियो । यो जितपछि रियल म्याड्रिडले महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर