Aamsanchar

गोपीचन्द्र पार्कीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

Author Image
बिहिवार, कार्तिक ३, २०७९

काठमाडौं – विभागीय टोली एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ५ हजार मिटर पुरुष दौडमा  स्वर्ण पदक जितेका छन् ।बिहीबार गोपीले १४ मिनेट २९. ६७ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जुतेका हुन् । नवौंमा गोपीको यो पहिलो स्वर्ण पदक हो । यस्तै कर्णालीका दुर्गा बहादुर बुढाले १४ मिनेट २९.९३ सेकेन्डको समय निकाले ।कास्य पदक जितेका आर्मीका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डको समय निकाले ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर