Aamsanchar

नेपालीले आज वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दै

Author Image
मङ्गलवार, माघ २, २०८०

काठमाडौं – यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता खेल्न दक्षिण अफ्रिकामा रहेको नेपालो टोलीले मंगलबार वेस्ट इण्डिजसँग ‘वामअर्प’ खेल खेल्दैछ। खेल दिउँसो पौने २ बजे जोहानेसवर्गमा शुरु हुनेछ।

शनिबार भएको वार्मअप खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गरेको नेपालको १९ वर्षमुनिको टोलीले आज अन्तिम वार्मअप खेल्न लागेको हो।

यसअघि सन् २००८ मा वेस्ट इण्डिजविरुद्ध प्रतिस्पर्धा गरेको नेपालको यू–१९ टोली ७ विकेटले पराजित भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर