Aamsanchar

नेपाल-क्यानडा सिरिज : क्यानडालाई पहिलो झट्का, धामीले लिए डेब्यु विकेट

Author Image
सोमवार, माघ २९, २०८०

काठमाडौं – हेमन्त धामीले एकदिवसीय क्रिकेटमा डेभ्यु विकेट लिएका छन्। हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसिय खेलको तेस्रो दिनमा उनले अरोन जोन्सनलाई आउट गरेका हुन्। जोन्सन ४ रन बनाए आउट भएका हुन्।

९.४ओभरको खेल सकिँदा क्यानडाले एक विकेट गुमाएर ३१ रन बनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर