Aamsanchar

नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले बलिङ गर्दै

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाडौं – त्रिकोणात्मक टी-२० आई श्रृङ्खलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।

नेदरल्याण्ड्ससँग​ खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर