Aamsanchar

झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनलको खेल

Author Image
सोमवार, फागुन २१, २०८०

झापा – झापा गोल्ड कपमा आज पहिलो क्वार्टर फाइनलको खेल हँदैछ । बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा जारी खेलको क्वार्टर फाइनलमा सशस्त्र प्रहरीको एपीएफ र सर्लाहीको बाग्मती युवा क्लब खेल्दैछन् । खेल दिउँसो २ बजेपछि शुरु हुनेछ ।

१० वटा टोली सहभागी प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताकोे फाइनल खेल यही फागुन २८ गते हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर