Aamsanchar

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीद्वारा महाधिवेशन आयोजक समिति घोषणा

Author Image
मङ्गलवार, पौष ७, २०७७

 

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार बहाल रहेका ४४६ मा ५५६ जना थप गर्ने र अरु १९७ थप गर्न सकिने गरी आयोजक कमिटी बनाउने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर