Aamsanchar

प्रधानमन्त्री ओलीलाई संसद् विघटनको अधिकार नै नभएको : सभामुख सापकोटा

Author Image
बिहिवार, पौष १६, २०७७

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सभामुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटनको अधिकार नै नभएको बताएका छन्। आज विभिन्न चार राजनीतिक दलसँग आबद्ध महिला संगठन तथा सांसदहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।  सभामुख सापकोटाले आफूले यस सन्दर्भमा राष्ट्रका समग्र पक्षसँग बृहत, विहङ्गम, व्यापक, राय, सल्लाह, सुझाव लिइरहेको परामर्श गरिरहेको बताए।  प्रतिनिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पनि रिट परेको छ। रिटमाथिको सुनुवाई प्रक्रिया जारी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर