Aamsanchar

बिर्तामोडको वान स्टप मलमा आगलागी

Author Image
शनिवार, असोज २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वान स्टप मलको एक पसलमा आगलागी भएको छ । मलमा रहेको रिद्धिशिद्धी पसलबाट आगलागी सुरु भएको मलका व्यवसायी विकास बस्नेतले जानकारी दिएका छन् । हाल आगो नियन्त्रणको प्रयास भईरहेको उनले बताए ।

आगलागीको कारण र क्षतीको विवरण आउन बाँकी रहेको छ ।

Views: 283

प्रतिक्रिया (०)