Aamsanchar

कहाँबाट चुनाव लड्दै छन् रवि लामिछाने ?

Author Image
आइतवार, असोज २३, २०७९

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बाेहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हाे ।

उनी उम्मेदवारी मनाेनयनका लागि चितवन आएका छन् । चितवन क्षेत्र नं. ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर