झापा : झापाको मेचीनगर नगरपालिका-६ मा बिहीबार अटो रिक्सा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक मेचीनगर नगरपालिका-७ करुणा बस्तीका ७३ वर्षीय जयनारायण ढुंगानाको धुलाबारीस्थित आम्दा अस्पतालमा सवा ११ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभित्ताले जनाएको छ।
प्रदेश १ ०१ ००१ ह ७६२९ नम्बरको अटो रिक्सा बिहीबार बिहान पौने १० बजे पल्टिएको थियो।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
8
+1
5
+1
+1
18
+1
16
+1
125
Views: 104