Aamsanchar

सुनको मूल्य ह्वात्तै बढ्यो

Author Image
आइतवार, फागुन १०, २०८२

काठमाडौंं –साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ५६ सय रुपैयाँले बढेको हो।

आज प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा किनबेच गर्न सकिनेछ। गत शुक्रबार प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ थियो। यस्तै, चाँदीको भाउ तोलामा ३७५ रुपैयाँले बढेको छ।

शुक्रबार पाँच हजार ५० रुपैयाँ तोलामा कारोबार भएको चाँदी यस दिन पाँच हजार ४२५ रुपैयाँ कायम भएको छ।

Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य
शुक्रवार, फागुन ८, २०८२
बढ्यो अण्डाको मूल्य
बुधवार, फागुन ६, २०८२