

कुवेतमा अमेरिकाका केही लडाकु विमान खसेका छन्। कुवेतको रक्षा मन्त्रालयले दुर्घटनाग्रस्त विमानहरूका सबै पायलट सुरक्षित रहेका र उनीहरूलाई अस्पताल पठाइएको बताएको छ।

रक्षा मन्त्रालयका प्रवक्ताले सम्बन्धित अधिकारीहरूले तुरुन्त खोज र उद्दार अभियान सुरू गरेका कारण चालक दलका सदस्यहरूलाई सुरक्षित अस्पताल पुर्याइएको र सबैको अवस्था स्थिर रहेको उल्लेख गरेका छन्।
प्राविधिक कारण हो अथवा कुनै आक्रमणबाट खसेका भनेर पत्ता लागिसकेको छैन।

Views: 10


