Aamsanchar

आज सुनको मूल्य

Author Image
बिहिवार, वैशाख १०, २०८३

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो।

बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ थियो।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर