Aamsanchar

आमसंचारका लेखहरु

खोटाङ – सामुदायिक जंगलमा लागेको डढेलोले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा खानेपानीको पाइप जलेको छ । स्थानीय चौतारा सामुदायिक वनमा चैत १३ गतेदेखि सुरु भएको डढेलोले तीनसल्लेबाट जयभद्रे लगिएको भालुखोला खानेपानीको करिब एक हजार आठ सय मिटर […]

बुधवार, चैत १५, २०७९

काठमाण्डाै – पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज सूचना निकालेर पशुपति क्षेत्रमा प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरेको जनाएको छ । प्लाष्टिकजन्य वस्तुको प्रयोगले पपशुपति क्षेत्रमा फोहोर बढेको भन्दै […]

बुधवार, चैत १५, २०७९

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गएको छ । अर्की एक बालिका घाइते भएकी छन् । गएराति १० बजेतिर मोजिबुल रहमानको घरमा आगो लागेको थियो । उहाँकी १२ वर्षीया छोरी […]

बुधवार, चैत १५, २०७९

काठमाण्डाै – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी […]

बुधवार, चैत १५, २०७९

झापा- झापामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् । मंगलवार दिउँसो ४.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीनगर नगरपालिका वडा नं.६ पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ […]

बुधवार, चैत १५, २०७९