
GEN- Z का नवयुवा भाइ बहिनी हरु आन्दोलन मा आउनुको कारण सामाजिक सञ्जाल र भ्रष्टचार विरुद्ध मात्र उत्रीएका होइन, यो अति नै भए पछि को उकुसमुस एवंम सहि साध्य नएपछिको विष्फोटन हो , कारक तत्वमा […]
पन्ध्रौं महाअधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाले सभापतिमा विधान अनुसार उम्मेदवारी दिन नपाउने भएपछि संस्थापन समूह भित्र नै देउवा कमजोर र निरिह वन्दै जाने अवस्था सिर्जना हुँदै गएको देखिएको छ। संस्थापन समूह भित्र सात भाइको दबाव […]
काठमाडौं । नेपाली कांग्रेस भित्र युवानायकहरुले सरकार छोड्नुपर्ने भन्दै चर्को आवाज उठाइरहेका बेला पार्टी सभापति शेरबहादुर देउवा भने आन्दोलन र दबाबलाई नजरअन्दाज गर्दै सरकारमै टिकिरहन चाहने अवस्थामा देखिएका छन् । हालैको युवाहरुको सडक प्रदर्शन र […]
झापा । झापा जिल्ला प्रशासन कार्यालयले बिर्तामोड र दमक क्षेत्रलाई संवेदनशील मान्दै पुनः कर्फ्यु आदेश जारी गरेको छ । आइतबार राति देखिएको तनाव र भिड नियन्त्रण गर्न नसकिएपछि प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु लगाउने निर्णय […]
ललितपुरको खुमलटारस्थित नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एक जना […]