विराटनगर। जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो । आउँदो बिहीबारदेखि विधिवत्रुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् । उक्त कार्यक्रममा […]
डडेल्धुरा । जिल्लामा मौसमी फलफूललगायत तरकारीको व्यवसाय गरेर परिवार धानिरहेका व्यापारि अहिले ओखरको व्यापारमा लागेका छन् । खुद्रा पसल तथा राजमार्गको छेउछाउमा ओखरको व्यापार व्यवसाय गर्दै आएका बेलामा मौसम अनुसारको व्यवसाय गरेर घरखर्च चलाउने गरेको […]
धनकुटा । धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् । गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् । आकासे पानी संकलनका […]
काठमाडौंः विद्यालय क्षेत्रमा बम आतंक फैलाइएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडाभन्दा कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनलले चेतावनी दिएका छन्। बम पड्काइएका र बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गरेका […]
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज […]
किरण लोहनी , गोरखा– गोरखा नगरपालिकाका ७१ वर्षे वृद्ध थमनसिंह बस्नेतलाई रक्सीले मातेका प्रहरी निरीक्षकले कुटपिट गरेका छन् । सोमबार राति सामान्य विवाद भएपछि प्रहरी निरीक्षक गौतम बोहोराले थमनसिंहलाई कुटपिट गरेको गाउँलेले बताएका छन् । कुटपिटबाट […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या लगातार घट्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०७३/७४ को पहिलो दुई महिना वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली विदेश गएका छन् । तर, […]
विर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम […]
काठमाडौं, राजधानीका विभिन्न निजी विद्यालयमा बम बिस्फोट भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले बम बिस्फोट गराएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना […]
१० रुपैयाँ मासिक संकलन गर्नेक्रममा ८÷१० जना बालबालिकाबाट बाल विकासको रुपमा शुरु भएको शनिअर्जुन–६ बैशावाडीस्थित नवज्योति प्राथमिक विद्यालय अहिलेको अवस्थामा आइपुग्ला भन्ने कसैले कल्पनासम्म गरेको थिएन । तर, आज स्थापनाको छोटो समयमै विद्यालयले फड्को मात्र मारेको […]