Aamsanchar

आमसंचारका लेखहरु

झापा, झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य […]

मङ्गलवार, साउन ११, २०७३

 विर्तामोड देखि खुदुनावारी सडक जोडने एकमात्र बाँसको पुल खोलाले बगाएको छ । करिब १० वर्षसम्म निर्माणधिन पक्की पुल सम्पन्न नभएपछि खुदुनावारी गा.वि.स.ले अल्पकालिन समयको लागि सो पुल निर्माण गरेको थियो ।  पुल बगेपछी बारीपारी गर्न […]

मङ्गलवार, साउन ११, २०७३

झापा शनिअर्जुन नगरपालिका वडा नं. ४ पानिकलमा टाङटिङ खोलाले गरेको कटान रोक्ने प्रयास गदै नेपाल प्रहरी, नेपाल आर्मी र स्थानियहरु ।

मङ्गलवार, साउन ११, २०७३

पाँचथर। निरन्तरको वर्षाले सडकमाथिबाट ढुङ्गा र पहिरो झरेपछि मेची राजमार्ग अन्तर्गत फिदिम–राँके सडकखण्डको फिदिम–२ स्थित साम्दिनमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा अहिले दर्जनौँ सवारी साधन रोकिएका छन् । अहिले सडक […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं: एमालेलाई प्रमुख प्रतिपक्षमा राख्ने नेपाली कांग्रेसको चाहनाले राष्ट्रिय सहमतिको सरकार नबन्ने प्रस्ट भए पनि संवैधानिक व्यवस्थाका कारण आगामी एक साता निरर्थक बित्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा २९८ को उपधारा […]

मङ्गलवार, साउन ११, २०७३

झापा । शनिवारदेखि लगातार परेको बर्षाका कारण झापामा ५ जनाको मृत्यु भएको छ भने एक घाइते र एक वेपक्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा गरामनी– २ डाँडागाउँ निवासी […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं । संसारमा रहेका विभिन्न प्राणीहरुमा मानिसमा भन्दा विशिष्ट क्षमताहरु रहेको पाईन्छ र यी विशिष्ट क्षमताहरु पनि भिन्न भिन्न जनावरहरुमा भिन्न भिन्न प्रकारका हुन्छन् । कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं । व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले छलफलका लागि बोलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुपस्थित भएका छन् । स्वास्थ्य समस्या भएको भन्दै कार्की समितिको बैठकमा अनुपस्थित भएका हुन् । अख्तियारका प्रमुख […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं, कोरियाली भाषा परीक्षाका लागि गत असार चार र पाँच गते लिइएको इपीएस भाषा परीक्षाको नतिआज मंगलबार प्रकाशित भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ जना उत्र्तीण भएका छन् । उत्तीर्ण हुनेहरुमध्ये कृषि क्षेत्रमा […]

मङ्गलवार, साउन ११, २०७३

झापा । विश्व फुटबल स्टार आरोन राम्से, सामिर नास्री र फिल जोन्सको मार्गमा लिओनल मेसी पनि देखिएका छन्। बार्सिलोनाका यी स्टार स्ट्राइकरले आफ्नो कपाल रंगाएको तस्बिर आइतबार उनकी प्रेमिका तथा दुई बच्चाकी आमा आन्टोनेला रोकुजोले […]

मङ्गलवार, साउन ११, २०७३