Aamsanchar

आमसंचारका लेखहरु

झापा । लगातारको बर्षाबाट झापाका अधिकाशं भाग प्रभावित भएको छ । प्रभावित भएका स्थानहरुमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धार कार्यमा लाग्न सबै पक्षलाई जिल्ला विपद ब्यवस्थापन समितिले आग्रह गरेको छ । झापाका प्रमुख जिल्ला […]

मङ्गलवार, साउन ११, २०७३

इटहरीः अन्र्तराष्ट्रिय आतंकवादी संगठन (आइएस) लेसप्तकोसी नदीमा निर्माण गरिएको कोसी ब्यारेज भत्काउने चेतावनी दिएको छ । आइएसले सप्तकोशीमा निर्माण गरिएको ५६ ढोके कोसी पुल भत्काउने धम्की दिएपछी भारतीय अधिकारीले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई […]

मङ्गलवार, साउन ११, २०७३

वीरगन्जः शौच गर्न घर बाहिर निस्किएका बेला वीरगन्जको रामटोलमा एक बालिका बलात्कृत भएकी छन् । वीरगन्ज उपमहानगरपालिका वडा नम्बर ९ रामटोलका १८ बर्षीय मुन्ना भन्ने हमिद राज आलमले आफ्नै छिमेककी १२ बर्षीया बालिका बलात्कार गरेका हुन् […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ ।  (देवबहादुर कुँवर) नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी चिकित्सा सेवामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चिकित्सक १० हजारदेखि ३५ लाख रुपियाँसम्म धरौटीमा छुटेका छन् ।  मुलुकभरका विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा कार्यरत ५७ जना […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ।  ढिलोमा आगामी कातिक मसान्तसम्म ९६ वटा नगरपालिकाका सडकमा सौर्य बत्ती बल्ने भएका छन् ।  चालू आर्थिक वर्षको प्रथम चौमासिकभित्र अनिवार्य सौर्य सडक बत्ती जडान गर्न ९६ नगरपालिकालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ।  (लक्ष्मीप्रसाद उपाध्याय) तिब्बती क्षेत्रबाट आएको वायुको ठूलो ढिक्काका कारण केही दिन नेपालको पश्चिमी क्षेत्रमा भारी वर्षा हुने र यसबाट बाढी, पहिरो र डुबानको समस्या हुनसक्ने भन्दै मौसमविद्ले सचेत रहन आग्रह गरेका छन् । एक […]

मङ्गलवार, साउन ११, २०७३

काठमाडौं, चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले आज १६ औं दिनमा अनसन तोड्नुभएको छ ।   केसीका प्रतिनीधि र सरकारी पक्षवीच मनमोहन स्वस्थ्य विज्ञान प्रतिष्ठनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले […]

सोमवार, साउन १०, २०७३

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र सहमतीय सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।  राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संबिधानको धारा ३ सय ५ अनुसार जारी भएको बाधा अडकाउ फुकाउने आदेश र धारा २ सय […]

सोमवार, साउन १०, २०७३

बिर्तामोड। पोजेटिभ मिडिया इभेन्टको आयोजनामा मिस पूर्व आइकन २०१६को आयोजना तयारी गरिएको छ । पूर्वाञ्चलमा रहेका १६ बर्षदेखि २५ बर्षसम्मका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी […]

सोमवार, साउन १०, २०७३